निजामती कर्मचारी दिवस: गुल्मीमा सञ्चारकर्मी र कर्मचारी बीच मैत्रीपुर्ण भलिबल हुने

कर्मचारी र सञ्चारकर्मीबीचको आत्मीयता अभिवृद्धि गर्ने , भलिबल खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले मैत्रीपुर्ण भलिबल खेलको आयोजना गरिएको हो ।

ब्याडमिन्टन संघ गुल्मीको अध्यक्षमा थापा

अधिवेशनले भरत थापाको नेतृत्वमा १५ सदस्यीय जिल्ला ब्याडमिन्टन संघ गुल्मी गठन गरेको छ ।

गुल्मीको छत्रकोटमा जिपलाईन सञ्चालन गरिने

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।

जीवनशैली
प्रविधि
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता