पालिकाले सोमबार एक सूचना जारी गरि पालिका भित्रका सामुदायिक विद्यालयलका विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ ।
प्रकाशित मिति : 1 October, 2024त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आचार्यको टोलीले स्वास्थ्य जनचेतना मुलक शिक्षा प्रदान गरेको छ ।
प्रकाशित मिति : 16 August, 2024गुल्मीका १२ वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति : 10 July, 2024गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आवश्यक कृषि उपकरण प्रदान गरेको छ ।
प्रकाशित मिति : 8 July, 2024पालिकाले गरेको सम्मानले प्रेरणा मिलेको र आगामी दिनमा थप हौसिएर काम गर्ने उर्जा मिलेको सम्मानित भएकाहरुको भनाइ छ ।
प्रकाशित मिति : 7 July, 2024गुल्मीको मदाने गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट नीति प्रस्तुत गरेको छ ।
प्रकाशित मिति : 23 June, 2024असार ९ गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले एकल पुरुष र महिलालाई जीवन निर्वाह भत्ता दिने नीति लिएको छ । पालिकाको १५ औं गाउँसभा अधिवेशनमा अध्यक्ष महेन्द्र बहादुर कुवरले उक्त नीति
प्रकाशित मिति : 23 June, 2024स्वास्थ्य क्षेत्र तर्फै वडा नम्बर आठ मर्भुङ्ग,एक नेटा,पाँच छापहिले र चार अर्खबाङ्ग स्वास्थ्य चौकीमा भौतिक व्यवस्थापन र उपकरणको व्यवस्था गर्ने नीति उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 20 June, 2024गुल्मीको मालिका गाउँपालिकाले एक वडा दुई उत्पादन नीति पेस गरेको छ ।
प्रकाशित मिति : 20 June, 2024यो संगै पिलधाराका तीन सय ९६ घरधुरीमा घरमै खानेपानी पुगेको वास संयोजक छविलाल विश्वकर्माले बताए ।
प्रकाशित मिति : 30 May, 2024