स्वास्थ्य क्षेत्र तर्फै वडा नम्बर आठ मर्भुङ्ग,एक नेटा,पाँच छापहिले र चार अर्खबाङ्ग स्वास्थ्य चौकीमा भौतिक व्यवस्थापन र उपकरणको व्यवस्था गर्ने नीति उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 20 June, 2024लुम्बिनी प्रादेशिक अस्पतालमा फिजिसियनको रुपमा कार्यरत डाक्टर हरि प्रसाद पन्थीका अनुसार चन्द्रकोट गाउँपालिकामा सुगर, थाइराइड्स, प्रेसर जस्ता रोगीहरु धेरै भेटिएको बताउनुभयो ।
प्रकाशित मिति : 18 May, 2024आफ्नै गाउँ ठाउँमा निशुल्क दन्त रोग तथा अन्य मुख,गिजा रोग सम्बन्धि उपचार पाउँदा स्थानीय खुसी भएका छन् ।
प्रकाशित मिति : 9 May, 2024जेठ १५ गते भित्र सबै विद्यार्थीको आँखा परिक्षण हुनेछ ।
प्रकाशित मिति : 7 May, 2024त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ ।
प्रकाशित मिति : 23 April, 2023गुल्मीको सत्यवती गाउँपालिकाले ६५ औं विश्व स्वास्थ्य दिवसको अवसरमा माझी वस्तिमा फलफूल र अण्डा वितरण गरेको छ ।
प्रकाशित मिति : 7 April, 2023सत्यवती गाउँपालिकाको वडा नम्बर ४ लिम्घा र ५ हसरा पुर्ण संस्थागत प्रसुती वडा घोषणा भैसकेका छन ।
प्रकाशित मिति : 29 March, 2023जिल्लामै बिशेषज्ञ चिकित्सक नभएको समयमा रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेको थियो ।
प्रकाशित मिति : 17 March, 2023जिल्लामै बिभिन्न रोगको बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ ।
प्रकाशित मिति : 4 March, 2023धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए
प्रकाशित मिति : 13 February, 2023