इस्मा गा.पा
गुल्मीमा विषालु च्याउ खाँदा तीन जना बिरामी

हिजाे घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा उनीहरु बिरामी परेका सरिता कुमालका श्रीमान् वृषबहादुर कुमालले बताउनु भयो ।

प्रकाशित मिति : 31 October, 2023
बेपत्ता वृद्वा मृत फेला !

गुल्मीमा हराइरहेकी ७० वर्षीया वृद्धा मृत फेला परेकी छिन् ।

प्रकाशित मिति : 4 September, 2023
गुल्मीमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक पुरुष गम्भीर घाइते !

गुल्मी अस्पताल तम्घासमा उपचार हुन नसके पछि उनलाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ ।

प्रकाशित मिति : 12 August, 2023
इस्मा गाउँपालिका द्वारा सवारी चालकलाई ध्वनि प्रदुषण सम्बन्धि सचेतना शिक्षा प्रदान !

दुर्घटनालाई न्यूनीकरण लागि गाउँपालिकाले जिल्ला ट्राफिक कार्यालय संग समन्वय गरि कार्यक्रम गरेको हाे ।

प्रकाशित मिति : 17 June, 2023
गुल्मीको इस्मामा बुबाले काटिदिए छोराको नाक !

घरायसी विवादको कारण झै-झगडा हुँदा हँसिया प्रहार गरेर उनले छोराको नाक काटिदिएका छन् ।

प्रकाशित मिति : 28 May, 2023
इस्मामा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता सुरु,दुई सय बढि खेलाडी सहभागी

प्रतियोगीतामा बिजेताले २५ हजार, उपबिजेताले १५ र तृतिय हुनेले १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 6 May, 2023
लोकस्टारको फाइनलमा प्रवेश गरेका क्षेत्रीलाई इस्मा गाउँपालिका द्वारा ५० हजार सहयोग

क्षेत्रीको घर इस्मा गाउँपालिका- ४ दोहली हो ।

प्रकाशित मिति : 21 April, 2023
इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालको बिदाई !

गुल्मीको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौड्यालको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

प्रकाशित मिति : 9 April, 2023
इस्माको बुल्ममा ,बुल्म सामुदायिक स्वास्थ्य इकाई सञ्चालन

सोही ठाउँका गोपाल कुमाल पनि घरनजिकै स्वास्थ्य इकाई स्थापना भएकोमा खुसी हुनुहुन्छ ।

प्रकाशित मिति : 7 April, 2023
इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता दिने

पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम एक पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 4 April, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता