मालिकाको विकास खर्च ४४.८२ प्रतिशत :यस्तो छ नौ महिनाको प्रगति विवरण
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
पालिकाले सोमबार एक सूचना जारी गरि पालिका भित्रका सामुदायिक विद्यालयलका विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ ।
मौलिक संस्कृतिको जर्गेना गर्ने, आत्मियता, एकता र सामाजिक बन्धनको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयेजना गरिएको हो ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।