पत्र-पत्रिका
‘नेकपासँगै सो पार्टीबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध’

जसमध्ये प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई निर्वाचित छन् । त्यसैगरी २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा नामबाट १६ जना निर्वाचित भएका थिए ।

प्रकाशित मिति : 8 March, 2021
कोरिया जान ६ महिना समय अवधि थप

मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) सहमत भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : 8 March, 2021
५८ रुपैयाँमा पेट्रोल किनेर १ सय १६ रुपैयाँमा बिक्री

मूल्य समायोजनपश्चात् पनि निगमले प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा घाटा खाएर उपभोक्ता बिक्री मूल्य १ सय १६ रुपैयाँ तोकेको छ।

प्रकाशित मिति : 4 March, 2021
दुलही लिन हेलिकोप्टर पुगेपछि !

यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्।

प्रकाशित मिति : 23 February, 2021
प्रधानमन्त्री कार्यालय सजाउन ४८ करोड खर्च

प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान खरिदमा मा ४८ करोड रूपैयाँ खर्च गरिएको हो।

प्रकाशित मिति : 23 February, 2021
शिक्षक हत्या प्रकरण :विप्लव र प्रकाण्डसहित ४२ जनाविरुद्ध मुद्दा !

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो ।

प्रकाशित मिति : 16 February, 2021
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

आशंका गरिएका व्यक्तिहरुको विदेश भ्रमणको तथ्यांक नभएको भए पनि जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न जिल्लाबाट यस्ता नमुना भने फटाफट आउन थालेका छन् ।

प्रकाशित मिति : 15 February, 2021
पशुपतिमा १ सय ८ किलो सुनको जलहरी, ६४ किलो सुन पगालियो

पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ ।

प्रकाशित मिति : 15 February, 2021
भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, अनुसन्धान नै भएन !

‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’

प्रकाशित मिति : 15 February, 2021
बलात्कारपछि घाँटी निमोठेर हत्या !

बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको हो।

प्रकाशित मिति : 6 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता