पालिकाले सोमबार एक सूचना जारी गरि पालिका भित्रका सामुदायिक विद्यालयलका विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ ।
प्रकाशित मिति : 1 October, 2024गत शैक्षिक सत्रमा विद्यालयले कक्षा ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट स्थान हाँसिल गरेको थियो ।
प्रकाशित मिति : 3 May, 2024शैक्षिक गुणस्तर वृद्धि गर्ने ,विद्यार्थी तथा विद्यालयका समस्या ,चुनौती र समाधानको उपाय सहित कार्यक्रमको सुरुवात गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।
प्रकाशित मिति : 1 May, 2024उनले आफ्नो जन्म दिनको अवसरमा स्थानीय थानपति निम्न माद्यामिक विद्यालयका दुई जना जेहेन्दार तथा लगनशील विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
प्रकाशित मिति : 30 April, 2024सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।
प्रकाशित मिति : 11 March, 2024मालिका गाउँपालिकाले २०८० लाई शिक्षा सुधार वर्ष घोषणा गरि शिक्षा क्षेत्र तर्फ विविध काम गर्दै आएको छ ।
प्रकाशित मिति : 5 March, 2024स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा१ देखि ८ सम्मको यस स्थानीय पाठ्यपुस्तकमा चन्द्रकोट गाउँपालिकाको स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता, स्थानीय पेसा विषयवस्तु समावेश गरिएको
प्रकाशित मिति : 6 January, 2024ल्यापटप र प्रिन्टर सूचना प्रविधि क्षेत्रमा सहयोग पुराउने शिक्षकहरुको भनाइ रहेको छ ।
प्रकाशित मिति : 28 December, 2023साथै पालिकाले घोषणा गरेको शैक्षिक सुधार वर्ष २०८० लाई सफल पार्न सबैले आ-आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने उल्लेख गरे ।
प्रकाशित मिति : 28 August, 2023गुल्मीको मालिका गाउँपालिका -१ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ ।
प्रकाशित मिति : 28 August, 2023