सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।
प्रकाशित मिति : 11 March, 2024मालिका गाउँपालिकाले २०८० लाई शिक्षा सुधार वर्ष घोषणा गरि शिक्षा क्षेत्र तर्फ विविध काम गर्दै आएको छ ।
प्रकाशित मिति : 5 March, 2024स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा१ देखि ८ सम्मको यस स्थानीय पाठ्यपुस्तकमा चन्द्रकोट गाउँपालिकाको स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता, स्थानीय पेसा विषयवस्तु समावेश गरिएको
प्रकाशित मिति : 6 January, 2024ल्यापटप र प्रिन्टर सूचना प्रविधि क्षेत्रमा सहयोग पुराउने शिक्षकहरुको भनाइ रहेको छ ।
प्रकाशित मिति : 28 December, 2023साथै पालिकाले घोषणा गरेको शैक्षिक सुधार वर्ष २०८० लाई सफल पार्न सबैले आ-आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने उल्लेख गरे ।
प्रकाशित मिति : 28 August, 2023गुल्मीको मालिका गाउँपालिका -१ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ ।
प्रकाशित मिति : 28 August, 2023कक्षा ८,९ र १० का करिब ९० जना विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
प्रकाशित मिति : 6 January, 2023तर, नयाँ कार्यसमिति नहुँदा शिक्षक परिपूर्ति गर्न समस्या भइरहेको छ । बोहोराले एसइईमा एक जना मात्रै बिद्यार्थी उर्तिण भएको बिषयले गम्भिर बनाएको बताए ।
प्रकाशित मिति : 5 January, 2023रेसुंङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेर विकासको प्रमुख आधार रेसुङ्गा बहुमुखी क्याम्पसलाई संरक्षण गर्ने काम नगरपालिकाले गरेको भन्दै भलामीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति : 3 January, 2023जन्म दिन तथा अन्य उत्सवमा गरिने यस्ता क्रियाकलापले समाज रुपान्तरणमा टेवा पुराउने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद अर्यालले बताए ।
प्रकाशित मिति : 7 December, 2022