मुसिकोट न.पा
मुसिकोटमा जनप्रतिनिधि र कर्मचारीको छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।

प्रकाशित मिति : 11 March, 2024
मुसिकोटका किसानलाई च्याउ खेती सम्बन्धी तालिम प्रदान

मुसिकोट नगरपालिकाको कृषि शाखाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : 2 December, 2023
मुसिकोट नगरपालिकामा तरुण दल र युवा संघले लगाए ताला !

नेपाल तरुण दल मुसिकोट नगर कार्यसमिति सभापति भिम पाण्डेले आफुहरुले राखेका ६ बुँदे माग कार्यान्वयन नभएसम्म तालाबन्दी यथावत राख्ने बताउनुभयो ।

प्रकाशित मिति : 11 October, 2023
गुल्मीमा अरिङ्गालको टोकाइबाट २१ वर्षीय युवाको मृत्यु !

घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी(डिएसपी) डिल्ली नारायण पाण्डेले बताए ।

प्रकाशित मिति : 15 August, 2023
गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु !

करिब २०० मिटर तल खसेकि नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।

प्रकाशित मिति : 3 August, 2023
गुल्मीमा एक पुरुष मृत फेला !

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : 30 July, 2023
गुल्मीको मुसिकोटमा पहिलो पटक सार्वजनिक पुस्तकालय

नगरपालिकाले २१० औँ भानु जयन्तीको अवसर पारेर “हाम्रो पुस्तकालय” को उद्घाटन गरेको हो।

प्रकाशित मिति : 15 July, 2023
गुल्मीमा चट्याङ लागेर बालिकाको मृत्यु !

बुधबार साँझ १० बजे बुर्तिबाङ स्वास्थ्य केन्द्रले उनलाई मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ।

प्रकाशित मिति : 13 July, 2023
मुसिकोटले सक्यो एकैदिन एउटै मञ्चमा तीन कार्यक्रम

तर मुस्कान सहित जवाफ दिनु भयो नगरप्रमुख खरेल र प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवरले लगाईएका आरोपको दफबार जवाफ दिएका थिए ।

प्रकाशित मिति : 6 June, 2023
गुल्मीका स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट: सबैभन्दा धेरै मुसिकोट र धुर्कोटमा !

त्यस्तै दोस्रो नम्बरमा धुर्कोट गाउँपालिका रहेको छ ।

प्रकाशित मिति : 30 May, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता