सत्यवती गा.पा
सत्यवती भार्सेका ३६ घरधुरी गाउँ फर्के,पालिका संग साझेदारी गरेर मोटोरबाटो विस्तार !

बुकेनी गाउँ दुर्गम र विकट भएका कारण बसाइँसराइ गरि गएका ३६ घरधुरी पुनः गाउँ फर्कनुले सकारात्मक संदेश प्रवाह गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 16 March, 2024
सत्यवतीका रागो पालक किसानलाई प्रोत्साहन !

अध्यक्ष टिकाराम पाण्डेले बताए । दुध र मासु उत्पादन वृद्धिको आधार उन्नत जातको भाले पशुबाट नश्ल सुधार, भन्ने मुलनाराका साथ सत्यवती गाउँपालिकाले  पशुपंक्षी  क्षेत्रमा विविध काम गर्दै आएको छ ।

प्रकाशित मिति : 7 February, 2024
सत्यवती :राष्ट्रपति रनिङ शिल्डको उपाधि धर्मपुर माविलाई

चार विधाका ३० खेलमा १५ विद्यालयका ६ सय खेलाडीको सहभागीता रहेको शिक्षा शाखाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : 29 December, 2023
रुरु र सत्यवतीलाई जोड्न बढिगाड खोलामा एक सय ५९ मिटर लामो झोलुङ्गे पुल बन्ने

शनिबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन ।

प्रकाशित मिति : 23 December, 2023
गुल्मीका स्थानीय तह द्धारा कृषी र पशुपालन क्षेत्रको विकासको लागी १० बुदें घोषणापत्र जारी

कृषि र पशुपालन क्षेत्रमा गरेका कामको अनुभव आदानप्रदान सहित नयाँकार्यमा सहकार्य गर्ने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रकाशित मिति : 20 October, 2023
गुल्मीमा बेवारिसे शव फेला !

सडेको अबस्थामा शव फेला परेको हुँदा पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8 September, 2023
गुल्मीमा कुलो खन्दा तीन जना घाइते !

घाइतेहरुको खुट्टा र शरीरका अन्य भागमा चोट लागेकाले पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए।

प्रकाशित मिति : 30 July, 2023
सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीलाई नि:शुल्क तीन वर्षे प्राविधिक विषय अध्यापन गराउने !

गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका ८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराउने भएको छ ।

प्रकाशित मिति : 18 July, 2023
गुल्मीको सत्यवतीमा लम्पी स्किन रोगको विरुद्ध भ्याक्सिन लगाउन सुरु !

भ्याक्सिन लगाउन सुरु गरे संगै किसानले पनि राहतको महसुस गरेका छन् ।

प्रकाशित मिति : 6 May, 2023
गुल्मीमा घाँस काट्ने क्रममा भिर बाट लडेर एक जना महिलाको मृत्यु !

शव भिरको खोचमा अडकिए पछि ईलाका प्रहरी कार्यालय रिडी ,जोहाङ खैरेनी र स्थानीयको सहयोगमा शव निकालिएको वडा अध्यक्ष तरामुले जानकारी दिए ।

प्रकाशित मिति : 27 April, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता