छत्रकोट गा.पा
गुल्मीमा छत्रकोट गाउँपालिका स्वास्थमा उत्कृष्ट घोषित

शुक्रबार देखि चलेको समिक्षा गोष्ठीमा १२ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र प्रतिनिधीहरुले आआफ्नो पालिकाको बार्षिक प्रतिवेदन  पेश गरेका थिए ।

प्रकाशित मिति : 24 September, 2023
नव प्रगतिशिल युवा क्लवद्धारा नयाँ वर्षको भित्तपात्रो विमोचन

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष पाण्डेयले यस क्लव छत्रकोटको मात्र नभएर जिल्लाकै एक अब्बल क्लव भएकोमा प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : 5 April, 2023
क्रिकेट खेलाडी अर्जुन कुमाल गृह पालिका छत्रकोटमा ५० हजार नगद सहित सम्मानित !

किक्रेट खेलाडी अर्जुन कुमाल गृह पालिका छत्रकोटमा ५० हजार नगद सहित सम्मानित !

प्रकाशित मिति : 20 March, 2023
छत्रकोटमा ५० हजार राशिको ′अध्यक्ष कप ‵ भलिबल प्रतियोगिता हुँदै !

पुरुष भलिबल तर्फ प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार,३० हजार,२० हजार र दस हजार सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 3 March, 2023
छत्रकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,२८ विधामा ७ सय खेलाडीले प्रतिस्पर्धा गर्दै

गुल्मीको छत्रकोट गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रकाशित मिति : 9 February, 2023
जसले पाँच मिनेटमा डेढ केजी बढी सुन्तला खाए !

बिहीबार छत्रकोट गाउँपालिकाको अनमोल कृषक समुहले वडा नम्बर ३ लुम्छामा ‘छत्रकोट सुन्तला महोत्सव’ को आयोजना गरेको थियो ।

प्रकाशित मिति : 23 December, 2022
छत्रकोट गाउँपालिकाद्वारा डेंगु लगायत अन्य रोगको निशुल्क परिक्षण सेवा सुरु !

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एकपछि अर्को जनमुखी निर्णय गर्दैआएका छन् ।

प्रकाशित मिति : 27 September, 2022
छत्रकोट गाउँपालिकाले सरसफाइ गरि संविधान दिवस मनायो

सरसफाइ कार्यक्रममा गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति : 18 September, 2022
छत्रकोट गाउँपालिका द्वारा देश भर फैलिरहेको डेङ्गु रोगवाट वच्न अपिल

साथै गाउँपालिका द्वारा जारी सुचना अनुसार गाउँपालिकाले प्रत्येक शनिबार विहान १० वजे दस मिनेटको समय छुट्याई घरभित्र तथा घरबाहिर लामखुट्टे ले फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौूँ भन्ने नाराका

प्रकाशित मिति : 13 September, 2022
डेंगू रोग नियन्त्रणका लागि छत्रकोटले गर्यो अभिमुखीकरण कार्यक्रम !

केही समय यता गुल्मी जिल्ला लगाएत देशैभर डेङ्गुको सङ्क्रमण तिव्र रुपमा फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनु भयो।

प्रकाशित मिति : 13 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता