समाचार
छोराको जन्म दिनको अवसरमा पुर्व विद्यार्थी नोख सुनार द्वारा विद्यालयलाई पाँच हजार सहयोग

ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।

प्रकाशित मिति : 22 January, 2025
पौडेल दम्पती द्वारा थानपती निमाविलाई दस हजार सहयोग

अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।

प्रकाशित मिति : 22 January, 2025
थानपती निमाविको अभियान पुर्व विद्यार्थी माधव पौडेल द्वारा चार हजार चार सय सहयोग

ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।

प्रकाशित मिति : 20 January, 2025
बुबा आमाको सम्झनामा दघासका बरिस्ठ समाजसेवी खड्का द्वारा थानपती निमाविलाई १५ हजार सहयोग !

सिमलटारी अर्खबाङ्ग मोटरबाटो निर्माण , दघासको खडग छत्रकोट निर्माण ,सामुदायिक बन,विभिन्न संघ संस्थालाई कुशल नेतृत्व गरि खड्काले अब्बल बनाएका छन् ।

प्रकाशित मिति : 20 January, 2025
नेकपा माओवादी केन्द्र मालिका ह्वाङ्दी द्वारा ज्येष्ठ नागरिकलाई सम्मान

जनयुद्धमा माओवादीको आधार क्षेत्र रहेको त्यस इलाकामा पुराना माओवादी अर्थात पार्टी प्रती योगदान दिएका तर अहिले निष्क्रिय रहेका नेता कार्यकर्तालाई पार्टीमा पुनः सक्रिय गराउने गरि अभियान चलाईएको माओवादी केन्द्रले जनाएको

प्रकाशित मिति : 20 January, 2025
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी उमा खत्री द्वारा छ हजार सहयोग

खत्री हाल नेपाली सेनामा कार्यरत छन ।

प्रकाशित मिति : 19 January, 2025
नेकपा माओवादी केन्द्र मालिका तीन ह्वाङ्दीको वडा अधिवेशन सम्पन्न

मालिका गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तार ,प्रशिक्षण ,पार्टी तथा जन वर्गीय संगठनका भेला तथा बैठकलाई तिव्रता दिएको छ ।

प्रकाशित मिति : 19 January, 2025
चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी पनि मालिका माविकै हातमा !

साविकको विजेता मालिका माविले १९ स्वर्ण ,आठ रजत र सात कास्य गरि ३४ पदक जित्दै पुनः शिल्ड हात पारेको खेल प्रशिक्षक रित बहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : 19 January, 2025
मालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न ,कुन विद्यालयले कति पदक जिते ?

स्वर्ण ,रजत,र कास्य गरि १ सय ३२ पदकको लागि विद्यार्थी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : 19 January, 2025
थानपती निमाविको अभियान : पुर्व शिक्षक पुरन पौडेल द्वारा दश हजार सहयोग

विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : 17 January, 2025
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता