
मालिकाको विकास खर्च ४४.८२ प्रतिशत :यस्तो छ नौ महिनाको प्रगति विवरण
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
मालिका ताराको फाइनल अडिसन समेत प्रचण्डले नियाल्ने छन् ।
देशभर अहिले माओवादीले एउटा राम्रो लय समातिरहेको हुँदा इस्मा २ मा पनि त्यसैको प्रभाव परि कार्यकर्ताको राम्रो सहभागिता रहेको नेता थापाको दावी गरे ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।