मालिका गा.पा
मालिका एक नेटाको आफ्नै कार्यालय :गाउँपालिका अध्यक्ष अर्याल द्वारा भवनको उद्वघाटन !

आज एक समारोहका बीच गाउँपालिका अध्यक्ष देवीराम अर्याल द्वारा नवनिर्मित वडा कार्यालयको उद्वघाटन भएको वडा सदस्य महेन्द्र विसीले जानकारी दिए।

प्रकाशित मिति : 9 February, 2024
ह्वाङ्दीका स्थानीयलाई आगो नियन्त्रण तथा विपद व्यवस्थापन सम्बन्धि तालिम प्रदान !

सुख्खा मौसम सुरु भए सङै आगलागीका घटना बढ्ने हुँदा त्यस तर्फ स्थानीयलाई सचेत गराउन वडा कार्यालयले सो कार्यक्रमको आयोजना गरेको वडा सचीव लाल बहादुर घर्तीले बताए ।

प्रकाशित मिति : 6 February, 2024
ललितपुर महानगरपालिकाले दियो मालिका गाउँपालिकालाई ३५ लाख सहयोग

दुई स्थानीय तह बिच भगेनी सम्बन्ध स्थापन भएपछि मालिका गाउँपालिकालाई ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : 1 February, 2024
फोर्टिन स्टार कप विजेता अर्जै माविका खेलाडीलाई गाउँपालिका द्वारा ५० हजार नगद सहित सम्मान !

उपाधी विजेता मालिका गाउँपालिका -६ अर्जै माविका विद्यार्थी खेलाडीलाई पालिकाले मंगलबार ५० हजार नगद सहित सम्मानपत्रले सम्मान गरेको हो ।

प्रकाशित मिति : 2 January, 2024
मालिका गाउँपालिकाका प्रावी तहका विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण

ल्यापटप र प्रिन्टर सूचना प्रविधि क्षेत्रमा सहयोग पुराउने शिक्षकहरुको भनाइ रहेको छ ।

प्रकाशित मिति : 28 December, 2023
घाँटीमा सुन्तला अडकिएर गुल्मीमा एक बालकको मृत्यु !

सुन्तलाको केस्रा घाँटीमा अड्किएर गुल्मीमा एक बालकको मृत्यु भएको छ।

प्रकाशित मिति : 23 November, 2023
मालिका गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) बनाउने पराजुली नगद सहित सम्मानित

आज एक औपचारिक कार्यक्रमका बिच पराजुलीलाई नगद २५ हजार सहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल बताए ।

प्रकाशित मिति : 20 October, 2023
मालिका गाउँपालिकाका योजना शाखा प्रमुख जिसीको बिदाई !

त्यस्तै आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट कर्मचारी घोषित भएका जिसीलाई गाउँपालिकाले नगद १५ हजार सहित सम्मान समेत गरेको सूचना अधिकृत जगत पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : 2 October, 2023
मालिका गाउँपालिका द्वारा महिला सञ्चारकर्मी सम्मानित

महिला सञ्चारकर्मीले सञ्चार क्षेत्रमा पुराएको योगदानको कदर स्वरूप पालिकाले सम्मान गरेको उपाध्यक्ष उपेन्द्र अर्यालले उल्लेख गरे । ग्रामीण क्षेत्रमा सञ्चारको प्रमुख माध्यम भनेकै रेडियो रहेको र रेडियोमा कार्यरत महिला सञ्चारकर्मीलाई

प्रकाशित मिति : 13 September, 2023
गुल्मी पश्चिममै पहिलो पटक मालिका मावी द्वारा स्कुल बस सञ्चालन !

साथै पालिकाले घोषणा गरेको शैक्षिक सुधार वर्ष २०८० लाई सफल पार्न सबैले आ-आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने उल्लेख गरे ।

प्रकाशित मिति : 28 August, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता