त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आचार्यको टोलीले स्वास्थ्य जनचेतना मुलक शिक्षा प्रदान गरेको छ ।
प्रकाशित मिति : 16 August, 2024स्वास्थ्य क्षेत्र तर्फै वडा नम्बर आठ मर्भुङ्ग,एक नेटा,पाँच छापहिले र चार अर्खबाङ्ग स्वास्थ्य चौकीमा भौतिक व्यवस्थापन र उपकरणको व्यवस्था गर्ने नीति उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 20 June, 2024गुल्मीको मालिका गाउँपालिकाले एक वडा दुई उत्पादन नीति पेस गरेको छ ।
प्रकाशित मिति : 20 June, 2024विशेषज्ञ डाक्टरहरुले दन्त सहित मुख ,स्वास्थ्य सम्बन्धि सेवा प्रवाह गर्ने छन् ।
प्रकाशित मिति : 6 May, 2024शैक्षिक गुणस्तर वृद्धि गर्ने ,विद्यार्थी तथा विद्यालयका समस्या ,चुनौती र समाधानको उपाय सहित कार्यक्रमको सुरुवात गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।
प्रकाशित मिति : 1 May, 2024उनले आफ्नो जन्म दिनको अवसरमा स्थानीय थानपति निम्न माद्यामिक विद्यालयका दुई जना जेहेन्दार तथा लगनशील विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
प्रकाशित मिति : 30 April, 2024त्यस्तै यता ज्येष्ठ नागरिक पनि वडाले बुढेसकालमा साहरा रुपमा लौरो उपहार दिएकोमा खुसी भएका छन् ।
प्रकाशित मिति : 30 April, 2024वडाको विगतको वर्ष ४० घार मौरी र यो वर्ष २० घार मौरी वितरण गर्ने योजना रहेको वडा सचीव लाल बहादुर घर्तीले जानकारी दिए ।
प्रकाशित मिति : 3 April, 2024गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
प्रकाशित मिति : 3 April, 2024घर्तीले अब राज्य बाट मासिक ४ हजार भत्ता पाउनेछन् ।
प्रकाशित मिति : 23 March, 2024