मालिका गा.पा
मालिका गाउँपालिका द्वारा शैक्षिक सुधार वर्ष घोषणा ,यस्ता छन् योजना !

त्यस्तै यो वर्ष विद्यालय समायोजन र दरबन्दी मिलान गरेर गाउँपालिकाकाले महत्त्वपूर्ण खुड्किला पार गरेको उपाध्यक्ष उपेन्द्र अर्यालको दावी छ ।

प्रकाशित मिति : 15 May, 2023
बुबाको सम्झनामा ,आफैले अध्यापन गराउने विद्यालयमा डेढ लाखको अक्षयकोष स्थापन

सोही विद्यालयमा अध्यापन गराउने शिक्षक युवराज अर्यालको परिवारले अक्षय कोष स्थापन गरेको विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : 5 May, 2023
मालिकाका शिक्षकलाई सेवा प्रवेश तथा एकीकृत पाठ्यक्रम सम्बन्धि प्रशिक्षण

मालिका गाउँपालिकाले यस वर्ष शैक्षिक सुधार वर्ष घोषणा गरेको छ ।

प्रकाशित मिति : 27 April, 2023
गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,एक जना घाइते !

जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो ।

प्रकाशित मिति : 27 April, 2023
गुल्मीमा मालिका गाउँपालिकाको सबैभन्दा कम बेरुजु

जिल्लाका अन्य ११ वटा स्थानीय तहलाई पछि पार्दै मालिका गाउँपालिका पहिलो बनेको हो ।

प्रकाशित मिति : 14 April, 2023
मालिका -७ घमिरका किसानलाई च्याउ खेती सम्बन्धि तालिम प्रदान !

आइतबार वडा भित्रका ४५ जना किसानलाई च्याउ खेती सम्बन्धि आधारभुत तालिम दिईएको हो ।

प्रकाशित मिति : 3 April, 2023
स्ववियुमा निर्वाचित सदस्यलाई वडा कार्यालय द्वारा सम्मान !

साथै आगामी दिनमा थप सफलताको कामना गर्दै सदैब विद्यार्थीको हकहितको लागि आवाज उठाउन अध्यक्ष जिसीले आग्रह गरे ।

प्रकाशित मिति : 30 March, 2023
मालिका : ६१ हजार सहित उपाधी आफ्नै पोल्टामा पार्न आयोजक सफल !

खुल्ला भलिबल प्रतियोगितामा ९ समूहले सहभागी जनाएका थिए ।

प्रकाशित मिति : 29 March, 2023
चैते दशैंको दिन मालिका गाउँपालिकाले सार्वजनिक बिदा दिने !

गुल्मीको मालिका गाउँपालिकाले (चैत १४) चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रकाशित मिति : 28 March, 2023
पत्रकार र आयोजक बिच मैत्रीपुर्ण खेल बाट सुरु भयो ६१ हजार राशिको खुल्ला भलिबल प्रतियोगिता !

आयोजक र पत्रकार महासंघ बिचको मैत्रीपुर्ण खेल १-१ को बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : 27 March, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता