मालिका गा.पा
मालिका – १ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण

गुल्मीको मालिका गाउँपालिका -१ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : 28 August, 2023
गुल्मीकी १४ वर्षीया बालिका बेपत्ता !

गुल्मीमा १४ बर्षिया बालिका शुक्रबार बिहान देखि बेपत्ता भएकी छ्न ।

प्रकाशित मिति : 19 August, 2023
गुल्मीको मालिकामा एक पुरुष मृत फेला

बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर घर फर्किएका थिए ।

प्रकाशित मिति : 3 August, 2023
मालिका गाउँपालिकाको लोगो (प्रतिक चिन्ह) सार्वजनिक

⊄साउन १८ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह ) सार्वजनिक गरेको छ । बिहिवार गाउँपालिकाले एक सूचना जारी गर्दै आफ्नो लोगो (प्रतिक चिन्ह ) सार्वजनिक गरेको हो

प्रकाशित मिति : 3 August, 2023
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु !

उनलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

प्रकाशित मिति : 25 June, 2023
मालिका गाउँपालिकाका (ग)  वर्गका अपाङ्गलाई माहुरी वितरण

उनिहरुको आर्थिक अबस्थामा सुधार ल्याई व्यवसायीक बनाउने उदेश्यले माहुरी वितरण गरिएको कृषि शाखा प्रमुख गोपाल भट्टराईले बताए ।

प्रकाशित मिति : 11 June, 2023
मालिकाले माग्यो नीति तथा कार्यक्रमको लागि सुझाव ,QR प्रणाली बाट पनि सुझाव दिन सकिने

यसै बिच शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजनानै गरेर सुझाव मागेको छ ।

प्रकाशित मिति : 10 June, 2023
गुल्मीका रामु बिक ५ दिन देखि बेपत्ता

जिल्ला प्रहरी कार्यालय गुल्मीले लोकेशन देखाएको स्थानको प्रहरीलाई परिपत्र गरेको जनाएको छ ।

प्रकाशित मिति : 9 June, 2023
मालिका गाउँपालिकामा लम्पी स्कीन रोग विरुद्ध खोप लगाईदै !

खोप लगाउन सुरु गरे संगै किसानले पनि राहतको महसुस गरेका छन् ।

प्रकाशित मिति : 28 May, 2023
मालिकामा फरक क्षमता भएकालाई नि: शुल्क मुढा बुन्ने तालिम प्रदान

दस दिनमा राम्रो सङ मुढा बुन्न सिकेको र सीपलाई व्यवसायीक बनाउन पालिकाले सहयोग गर्नु पर्ने प्रशिक्षार्थी गोरे घर्तीले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : 17 May, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता