समाचार
गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त

प्रकाशित मिति : 5 September, 2021
रुरुक्षेत्र गाउँंपालिकामा भौतिक उपस्थितिमै पठनपाठन सुरु गरिने

गाउँ शिक्षा समिती र लिडर विद्यालयका प्रधानाध्यापकको संयुक्त पहलमा गरिएको निर्णयबाट भदौ २० गते आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति : 2 September, 2021
मालिका गाउँपालिका द्वारा ५०% अनुदानमा कृषि औजार वितरण !

मंगलबार गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापा द्वारा १० वटा हाते ट्याक्टर र २१ वटा मिल वितरण गरिएको छ ।

प्रकाशित मिति : 1 September, 2021
अशक्तलाई घरमै नागरिकता !

प्रमुख जिल्ला अधिकारी शर्माले वडामा यस्ता अन्य ब्याक्ति भएमा वडा र पालिकाको समन्वयमा आफुलाई खबर गर्न आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : 1 September, 2021
अर्घाखाँचीमा पहिरोले घर पुरिँदा बालिकाको ज्यान गयो !

निरन्तरको वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो ।

प्रकाशित मिति : 1 September, 2021
बलात्कारका आरोपीलाई गुल्मी अदालतले दियो घर जाने अनुमति !

कानुन सम्मत २० वर्ष नपुगेका बालबालिकालाई सुधार गृहमा पठाउनु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति : 31 August, 2021
चौतर्फी दबाब र समाचारको प्रभावले अन्तत: मालिका मावि ब्याक भयो बोडिङ किन्ने निर्णय बाट

गएको माघ २० गते विद्यालय व्यवस्थापन समिति र बोडिङका पदाधीकारी बिच १ करोड १० लाखमा जग्गा सहित भवन किन्ने सहमती भएको थियो  ।

प्रकाशित मिति : 31 August, 2021
रेसुङ्गा बहुमुखी क्याम्पसका विद्यार्थीले बुझाए क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र

क्याम्पसको निर्णय सरासर गलत, निन्दनिय र विद्यार्थी हितविपरित भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 31 August, 2021
गुल्मीमा जिप दुर्घटना एक जना घाईते !

जिपमा पाँच जना सवार रहेको र अन्य चार जना सामान्य रहेको गुल्मी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 30 August, 2021
गुल्मीमा थप १० जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या ५ सय ८१ पुग्यो !

यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५ सय ८१ पुगेको छ।

प्रकाशित मिति : 30 August, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता