समाचार
सेल्फी टावरमा सेल्फी खिच्नेको घुंईचो !

सेल्फी टावर निमार्णको लागी लुम्बिनी प्रदेश सरकारको १५ लाख लगानी रहेको छ ।

प्रकाशित मिति : 28 August, 2021
वडा कार्यालयले भन्यो ,पुर्ण सरसफाई अभियानमा अनियमितता गर्नेलाई कारबाही गर

पूर्ण सरसफाई अभियानमा केन्द्र सरकारले १० लाख खर्चे पनि रकमको सहि सदुपयोग नभएको चौर्फीक गुनासो आएपछि विभिन्न सञ्चार माध्यमले समाचार लेखेका थिए ।

प्रकाशित मिति : 27 August, 2021
सरकारी जग्गा भू माफिया र व्यक्तिको कब्जामा

कवुलियती वनको रूपमा दुइवटा कम्पनीलाई ३० वर्षकालागिलिजमादिने निर्णय सरकारले गरेपनिलामो समय देखि सो क्षेत्रको जग्गा अनाधिकृत रुपमा उपयोग गर्दै आएकाहरुले सो निणर्य फिर्ता गराउन राजनैतिकशक्ति केन्द्र धाउनथालेका छन ।

प्रकाशित मिति : 27 August, 2021
गुल्मी अपडेट :लगातारको वर्षात्ले गुल्मीमा कहाँ के भयो ?

अविरल वर्षाका कारण रिडी रुद्रवेणी सडक खण्ड अवरुद्ध भएको छ ।

प्रकाशित मिति : 27 August, 2021
छत्रकोटको गैरी खुट्टामा सामुदायिक स्वास्थ्य इकाईको उद्धघाटन

स्वास्थ्य सेवा सर्वसुलभ र सहज बनाउन दुबै वडाका नागरीकको सहजताका लागी गैरी खुट्टामामा सामुदायिक स्वास्थ्य इकाईको सुरु गरिएको हो ।

प्रकाशित मिति : 27 August, 2021
गुल्मीमा शुक्रबार १७ जनामा कोरोना पुष्टि,सक्रिय संक्रमित संख्या ६ सय ४५ पुग्यो

त्यस्तै,पछिल्लो २४ घण्टामा निको हुनेको संख्या शुन्य रहेको छ ।

प्रकाशित मिति : 27 August, 2021
रिडी रुद्रबेणी सडक खण्ड सडक अवरुद्ध !

बुटवल देखी रुद्रवेणी तर्फ जादै गरेको ध १ च १४६ नम्बरको डबल क्याप बोलेरोको शकुसल उद्धार समेत गरिएको छ ।

प्रकाशित मिति : 27 August, 2021
तम्घाससको खानिगाउँमा लक्ष्मी भलामीले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै

बाख्रा फमलाई अझै बिस्तार गरेर बाख्राहरु पनि थप्दै जाने बताइन् ।

प्रकाशित मिति : 26 August, 2021
तम्घासमा सुरुवात भयो अंगुर खेती !

३ वर्ष पहिले भैरहवाबाट चिनी जातको अंगुरका बिरुवा ल्याए टनेलमा लगाइएको अंगुरमा अहिले फल्न थालेको छ ।

प्रकाशित मिति : 26 August, 2021
अफगानिस्तानमा रहेका मालिका बासीको विवरण दिन गाउँपालिकाको आग्रह !

सुचना तथा विवरण जुनसुकै माध्यम बाट दिन सकिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 24 August, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता