समाचार
गुल्मीमा पहिरोले घर पुरिदा एकै परिवारका तीन दिदिबहिनको मृत्यु !

राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको पर्खाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको हो ।

प्रकाशित मिति : 22 September, 2021
मालिका गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षीक प्रगति समिक्षा गोष्ठी सम्पन्न

तीन वर्षको अवधिमा भएका कार्यको तथ्यगत समिक्षा गर्दै आगमी रणनीति तयार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

प्रकाशित मिति : 21 September, 2021
धुर्कोट वस्तुमा माओवादी केन्द्रको नयाँ कमिटी गठन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाले गरेका जनपक्षिय कामको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : 19 September, 2021
नेकपा (एस) को गुल्मी ईन्चार्जमा थापा र अध्यक्षमा महत नियुक्त

जिल्लामा केही सिनियर नेता बाट धोका भएपनि युवा पुस्ताले त्यसको परिपुर्ती गर्ने बताए ।

प्रकाशित मिति : 17 September, 2021
गुल्मीमा सेतो पुतलीको प्रकोप संगै सापु रोगका बिरामी बढ्दै !

तत्काल उपचार शुरु नगरिए आँखाको ज्योति गुम्न सक्ने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : 17 September, 2021
किसानलाई अनुदानमा उन्नत जातका भैंसी र दुध प्रर्वद्धनको लागी डेरी !

किसानलाई उन्नत जातका भैंसीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने किसान स्यंम आफैले भैंसी खरिद गरी ल्याएका थिए ।

प्रकाशित मिति : 16 September, 2021
गुल्मीको मदाने गाउँपालिकामा अझै पनि दलितको दुध चल्दैन, डेरीमा बेच्न पाईदैन !

घर नजिकै डेरी सञ्चालन भए पछि घर उत्पादन भएको दुध बेची नुन तेल किनेर गुजारा चलाउने सपना देखेका दलितहरु निराश भएका छन् ।

प्रकाशित मिति : 15 September, 2021
एमसिसि विरुद्ध गुल्मीमा ६ राजनैतिक दल एकै ठाँउमा,आन्दोलनलाई थप शशक्त बनाउने निर्णय

"राष्ट्रघाती एससिसि सम्झौता विरुद्ध गरिएको आन्दोलन दबाउन सरकार बाट गरिएको क्रियाकलापको घोर भत्र्सना गर्दछौं "

प्रकाशित मिति : 15 September, 2021
मुसिकोटमा जिप दुर्घटना चार जना घाईते !

जिपमा दुई महिला र दुई पुरुष गरी चार जना सवार रहेको बताईएको छ ।

प्रकाशित मिति : 14 September, 2021
मुसिकोटका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले अन्य पालिकाको तुलनामा मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रको प्रगति उल्लेखनिय रहेको बताउनुभएको थियो ।

प्रकाशित मिति : 13 September, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता