समाचार
एकीकृत समाजवादी गुल्मीले सोमवार (भोली) पूर्णता पाउदै

भेलामा जिल्लाभरवाट करिव एक हजार नेता कार्यकर्ताको सहभागी उक्त पार्टीले जनाएको छ ।

प्रकाशित मिति : 17 October, 2021
गुल्मीमा भतिजाले चिरपटले हानेर गरे आफ्नै काकीको हत्या

भतिजाले चिरपटले हानेर गरे आफ्नै काकीको हत्या

प्रकाशित मिति : 10 October, 2021
सत्यवतीको लिम्घा क्षेत्र नम्वर १ को पहिलो पुर्ण संस्थागत प्रसुति वडा घोषणा !

यस वडा गुल्मी क्षेत्र नम्बर एककै पहिलो शुन्य होमडेलीभरी वडा घोषणा भएको छ ।

प्रकाशित मिति : 9 October, 2021
नागरिकता प्रती गुल्मेलीको लापरबाही , नागरिकता हराउनेको संख्या बढ्दै

जती पटक लिदा पनि सजिलै पाईने हुदाँ नागरिकले नागरिकतालाई सामान्य कागज सम्झन थालेका छन् ।

प्रकाशित मिति : 7 October, 2021
वडा दशैं तथा तिहारलाई मध्य नजर गर्दै गुल्मीमा यात्रु सहायता कक्ष स्थापना

सहायता कक्षबाट यात्रुबाट आउने समस्याहरुको बारेमा समाधान गरिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : 7 October, 2021
दशैंका लागि भेडा च्याङग्रा बिक्री गर्न दाङका किसान गुल्मी तम्घासमा

गुल्मीको सदरमुकाम तम्घासमा बिशेष गरि छिमेकी जिल्ला तथा हिमाली जिल्लाहरुबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन गर्दछन् ।

प्रकाशित मिति : 7 October, 2021
मालिका उत्पादनमा आधारित अनुदान वितरण सुरु, अर्जे र अर्खबाङमा बाडियो झण्डै १४ लाख

गएको आर्थीक वर्ष १२६ जना किसानले १६ लाख अनुदान पाएका थिए भने , यो वर्ष २०० किसानले ३० लाख रकम अनुदान पाउदै छन् ।

प्रकाशित मिति : 6 October, 2021
मालिकाको काग्रेंसको नेतृत्व युवा नेता अर्यालको काँधमा !

२०४८ सालमा अर्खबाङ माध्यमिक विद्यालयमा नेविसंघको उपसभापति बाट राजनीति सुरु गरेका अर्याल ।

प्रकाशित मिति : 6 October, 2021
अर्घाखाँचीमा घरको छतबाट खसेर ९२ वर्षिय वृद्धको मृत्यु !

घटना बारे थप अनुसन्धान समेत भैरहेको अर्घाखाँची प्रहरीले बताइएको छ ।

प्रकाशित मिति : 6 October, 2021
धुर्कोटमा उपहार समुहलाई १४ वटा बीउ पाठी उपहार प्रदान

धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीको प्रमुख आतिथ्यतामा १४ वटा बिउ पाठी उपहार प्रदान गरिएको हो।

प्रकाशित मिति : 4 October, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता