समाचार
इस्माको बुल्म आधारभुत विद्यालयलाई कम्प्युटर सहित शैक्षिक सामाग्री प्रदान

क्बलका अध्यक्ष आवेश पौडेल र सदस्य अनिता पाण्डेले दस / दस हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

प्रकाशित मिति : 2 October, 2021
हाडहाडेमा माओवादी केन्द्रको दोस्रो अधिवेशन सम्पन्न

त्यस्तै बिशेष अतिथि नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य एवम धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल आफ्नो भनाई राख्दै माओवादी पाटी जनता सगै रहेको र जनताको सेवा गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : 1 October, 2021
गुल्मीदरबार गाउँपालिका द्धारा ज्येष्ठ नागरिक सम्मानित

आफ्नो घर आगनमै आएर स्थानीय सरकारले सम्मान गर्दा ज्येष्ठ नागरीक पनि हर्षीत भएका छन् ।

प्रकाशित मिति : 1 October, 2021
धुर्कोटमा बजार अनुगमन, २७ हजार बराबरको अखाद्य बस्तु नष्ट

बजार अनुगमनको क्रममा ८१ हजार १४० रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको छ ।

प्रकाशित मिति : 30 September, 2021
बेपत्ता भएको १६ दिन पछि गुल्मीका एक पुरुष मृत फेला !

शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए।

प्रकाशित मिति : 30 September, 2021
इस्मामा चट्याङ लागेर ९ जना घाइते !

घाइतेमध्ये ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र ३ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घासमा ल्याइँदै गरिएको छ।

प्रकाशित मिति : 29 September, 2021
गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ !

पक्राउ परेका २ जनालाई आवश्यक कार्बाहीको लागी सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।

प्रकाशित मिति : 29 September, 2021
उज्यालो कृषक समुह मालिका-८ मरभुङ्ग द्धारा सामाजिक लेखापरीक्षण

एक सय १२ रोपनी जग्गामा त्यहाँका १२ किसानले सामुहिक रुपमा कृषी खेती गर्दे आएको स्थानीय पिताम्वर घिमिरेले बताए ।

प्रकाशित मिति : 24 September, 2021
मालिकामा स्वास्थ्यमा क्रान्ति ,हुदैन् घरमा सुत्केरी !

अहिलेको मालिका गाउँपालिका क्षेत्रको विस २०६० देखि २०७४ सम्मको अवस्था हेर्दा ७ जना महिला ११ जना नवजात शिशुको मृत्यू भएको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : 24 September, 2021
गुल्मीमा एम्बुलेन्स चालक माथि निर्घात कुटपिट !

बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए। ।

प्रकाशित मिति : 24 September, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता