समाचार
गुल्मीमा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

तालिममा विपद्, उद्धार, विपद्मा प्राथामिक उपचार, बाढीपहिरो, आगो, डढेलो नियन्त्रण भूकम्प लगायतका बारेमा जानकारी गराइनेछ ।

प्रकाशित मिति : 27 October, 2021
नेकपा गुल्मीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न !

एकीकृत जनक्रान्तीको अभियानमा परिवार सहित होमिएका बिरजंग पाटीमा इमान्दर, नैतिकवान , जुझारु नेताका रुपमा परिचत थिए ।

प्रकाशित मिति : 27 October, 2021
एमाले मर्भुङको वडा कमिटीको अध्यक्षमा सुरेश पौडेल !

मर्भुङमा वडा अध्यक्षको लागी ८ जनाले दावी गरेका थिए ।

प्रकाशित मिति : 26 October, 2021
एमाले अमरपुर वडा कमिटीको अध्यक्षमा सुजन गौतम चयन !

एमाले अमरपुर वडा कमिटीको अध्यक्षमा सुजन गौतम चयन !

प्रकाशित मिति : 24 October, 2021
झाँक्रीले भनिन् एमालेमा ओली समर्थक नेता चाकार ,तेस्रो धारका नेता दासी (भिडियो सहित)

एमालेमा दश भाई भनेर चिनिने तेस्रो धारका नेताहरु दासी भएको आरोप लगाएकी छन् ।

प्रकाशित मिति : 21 October, 2021
गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी प्रशिक्षण

अहिले ४० जना स्वास्थ्यकर्मीले तालीम लिईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 21 October, 2021
महान् जनयुद्धको तयारी, सुरुवात र विकास !

'प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं ! महान जनयुद्ध बाटोमा अघि बढौं  ! भन्ने नाराका साथ २०५२ साल फागुन १ गते देशका विभिन्न स्थानमा फौजी आक्रमणसहित जनयुद्धको थालनी गरियो ।

प्रकाशित मिति : 21 October, 2021
धुर्कोट गाउँपालिकाले दियो (भोलि) मंगलबार सार्वजनिक विदा !

ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ ।

प्रकाशित मिति : 19 October, 2021
गुल्मीमा छोराद्वारा बाबुमाथि खुकुरी प्रहार !

खुकुरी प्रहारपछि फरार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्रराईले बताए ।

प्रकाशित मिति : 19 October, 2021
नेकपा (एकीकृत समाजवादी) गुल्मीले पायो पुर्णता

जसको उपाध्यक्षमा चन्द्र सुनार र झवि पाण्डेय रहेका छन् ।

प्रकाशित मिति : 19 October, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता