रिडी-रुद्रवेणी सडक सुचारु !



भदौ -१२ गुल्मी ।

अबिरल वर्षासँगै गएको पहिरोले अबरुद्ध बनेको रिडी रुद्रावेणी सडक सुचारु भएको छ । शुक्रबार सडक खण्ड अन्र्तगत रुरुक्षेत्र गाउँपालिका –२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो सहितको पहिरो खसेको थियो । अवरुद्र बनेको सडक शनिबार दिउँसोबाट सुचारु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए ।

पानी निरन्तर रुपमा परिरहेको पहिरो खस्ने क्रमम रहिरहेकाले सडक खुलाउन समस्या परेको थियो ।

रिडी रुद्रावेणी सडक जिल्लाको व्यस्त सडक मानिन्छ । सोहि सडक भएर गुल्मी जिल्ला र छिमेकी जिल्ला बाग्लुङसम्मका सवारी साधनहरु ओहोरदोहोर गर्ने
गर्दछन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता