गुल्मीमा करेन्ट लागेर युवतीको मृत्यु



गुल्मीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका २ ज्यामी ढुसेनी बस्ने २३ वर्षीया मन्जु बिकको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।

आफ्नै घरको बिजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

स्रोत रातोपाटी

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता