Uncategorized
रुरुक्षेत्र गाउँपालिकामा ब्याडमिन्टन प्रतियोगिता हुने

'बी' लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

प्रकाशित मिति : 1 November, 2022
केपी ओलीको आश्वासन जाँडले लठ्ठीएको मुसाको झै : छन्द पहराई

जिल्लाको मालिका गाउँपालिका–२ को पाटाखर्कमा आयोजित बाम लोकतान्त्रिकगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पहराईले त्यस्तो आरोप लगाएका हुन् ।

प्रकाशित मिति : 24 October, 2022
राजनीति – विचार कि अवसर ?

१० वर्षे जनयुद्ध पश्चात प्राप्ति गणतन्त्र सङ्गै २०६४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहिलो भएको नेकपा माओबादी केन्द्र यतिबेला आफैँमा समालिन नसक्ने गरि तितरबितर भएको छ।

प्रकाशित मिति : 13 September, 2022
मुसिकोटमा थुम पार्क अलपत्र, नगरपालिकाले दिएन चासो 

थुम पार्कमा मन्दिर बनाउनको लागि ५० लाखको लागतमा जिम्मा पाएका टन्डनले अहिले सम्म काम पुरा गरेका छैनन् ।

प्रकाशित मिति : 17 August, 2022
इस्माको निर्णय: टपरी उद्योग स्थापना देखि कक्षा १२ सम्म निःशुल्क शिक्षा !

गाउँपालिकाको न्यायिक समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर संयोजक रहेकी छिन् ।

प्रकाशित मिति : 2 June, 2022
गुल्मीमा पनि मुस्लिम समुदायले धुमधामका साथ ईदुलफितर मनाए !

यहाँ मुस्लिम समुदायका बिद्यार्थीहरुले पढने पनि गर्दछन् ।

प्रकाशित मिति : 3 May, 2022
कर्मचारी नियुक्ति गरेर भए पनि बादर नियन्त्रण गर्छौ र कृषी विमा नि :शुल्क गराउछौं :अर्याल

गठबन्धनको तर्फ बाट अध्यक्ष पदका साझा उम्मेदवार बनेका अर्यालले गठबन्धनले जितेमा बादर आतंक बन्द गराएर किसानलाई राहत दिने बताए ।

प्रकाशित मिति : 28 April, 2022
मालिकाको दुर्गम वस्ती मर्भुङ मैदानमा नि: शुल्क स्वास्थ्य शिविर

मालिकाको दुर्गम वस्ती मर्भुङ मैदनामा नि: शुल्क स्वास्थ्य शिविर a

प्रकाशित मिति : 3 March, 2022
जनयुद्ध दिवसको पुर्व सन्ध्यामा अखिल (क्रान्तिकारी) गुल्मी द्धारा दीप प्रज्वलन 

२०५२ साल फागुन १ गते देखी प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं महान जनयुद्धको बाटोमा अगाडी बढौ भन्ने मुल नाराका साथ जनयुद्ध सुरु भएको थियो ।

प्रकाशित मिति : 12 February, 2022
इस्मा गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै काँग्रेस द्धारा विरोध प्रर्दशन !

बिरोध कार्यक्रम पछि संचारकर्मीसँग प्रतिक्रिया दिदै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले १५ शैयाको अस्पताल निर्माण गर्दा स्थानीय मान बहादुर बस्नेतको जग्गा पुरिएका कारण लेन्थवर्करले त्यहाँ काम गरेको बताइन् ।

प्रकाशित मिति : 17 January, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता