रुरुक्षेत्र गाउँपालिकामा ब्याडमिन्टन प्रतियोगिता हुने



कात्तिक १५ गुल्मी ।

गुल्मीको रुरुमा खुल्ला पुरुष तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

रुरु ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता कात्तिक २५ र २६ गते आयोजना हुने भएको छ ।
रुरु क्षेत्र खेल मैदान कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा वरीयता प्राप्त खेलाडीले खेल्ने छैनन् ।

‘बी’ लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

भेट्रान्सको विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रोले ८ हजार पाउने छन् ।

‘सी’ लेभलको विजेताले १० हजार, उपविजेताले ८ हजार र तेस्रोले ५ हजार पाउने छन् ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता