स्थानीय समाचार
गुल्मीदरबार गाउँपालिका द्धारा ज्येष्ठ नागरिक सम्मानित

आफ्नो घर आगनमै आएर स्थानीय सरकारले सम्मान गर्दा ज्येष्ठ नागरीक पनि हर्षीत भएका छन् ।

प्रकाशित मिति : 1 October, 2021
धुर्कोटमा बजार अनुगमन, २७ हजार बराबरको अखाद्य बस्तु नष्ट

बजार अनुगमनको क्रममा ८१ हजार १४० रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको छ ।

प्रकाशित मिति : 30 September, 2021
बेपत्ता भएको १६ दिन पछि गुल्मीका एक पुरुष मृत फेला !

शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए।

प्रकाशित मिति : 30 September, 2021
उज्यालो कृषक समुह मालिका-८ मरभुङ्ग द्धारा सामाजिक लेखापरीक्षण

एक सय १२ रोपनी जग्गामा त्यहाँका १२ किसानले सामुहिक रुपमा कृषी खेती गर्दे आएको स्थानीय पिताम्वर घिमिरेले बताए ।

प्रकाशित मिति : 24 September, 2021
किसानलाई अनुदानमा उन्नत जातका भैंसी र दुध प्रर्वद्धनको लागी डेरी !

किसानलाई उन्नत जातका भैंसीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने किसान स्यंम आफैले भैंसी खरिद गरी ल्याएका थिए ।

प्रकाशित मिति : 16 September, 2021
गुल्मीको मदाने गाउँपालिकामा अझै पनि दलितको दुध चल्दैन, डेरीमा बेच्न पाईदैन !

घर नजिकै डेरी सञ्चालन भए पछि घर उत्पादन भएको दुध बेची नुन तेल किनेर गुजारा चलाउने सपना देखेका दलितहरु निराश भएका छन् ।

प्रकाशित मिति : 15 September, 2021
एमसिसि विरुद्ध गुल्मीमा ६ राजनैतिक दल एकै ठाँउमा,आन्दोलनलाई थप शशक्त बनाउने निर्णय

"राष्ट्रघाती एससिसि सम्झौता विरुद्ध गरिएको आन्दोलन दबाउन सरकार बाट गरिएको क्रियाकलापको घोर भत्र्सना गर्दछौं "

प्रकाशित मिति : 15 September, 2021
मुसिकोटमा जिप दुर्घटना चार जना घाईते !

जिपमा दुई महिला र दुई पुरुष गरी चार जना सवार रहेको बताईएको छ ।

प्रकाशित मिति : 14 September, 2021
सत्यवती गाउँपालिकामा स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न !

आर्थीक वर्ष २०७७/७८ मा सञ्चालीत योजनाको प्रगतीको विषयमा समिक्षा गरिएको स्वास्थ्य सह-संयोजक हरी भण्डारीले बताए ।

प्रकाशित मिति : 13 September, 2021
भ्रष्टाचार विरुद्धको नागरिक निगरानीको अध्यक्षमा पाण्डे निर्वाचित !

संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : 13 September, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता