स्थानीय समाचार
गुल्मीमा मलामी गएका किशोर नुहाउनेक्रममा कालीगण्डकीमा बेपत्ता

प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 31 October, 2021
धुर्कोटमा कृत्रिम फूलको माला किनबेच गर्न प्रतिबन्ध !

गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले भने, ‘हामीले प्लास्टिकको कृत्रिम फूलको माल बेच्न र किन्नलाई बन्देज गरेका छौं ।’

प्रकाशित मिति : 30 October, 2021
४१ औं विश्व खाद्य दिवस: एक छाक गहुँ, मकै,कोदो खाए पनि प्रशस्त चामल बेच्न सकिने !

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा ४१ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रकाशित मिति : 29 October, 2021
४१ औं विश्व खाद्य दिवस गुल्मीमा पनि मनाईयो !

त्यस्तै गुल्मीको सन्दर्भमा गुल्मी जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको तथाङ उल्लेख गर्दै जिल्लामा २० प्रतिशत जमिन बाझो रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 29 October, 2021
बम ब्लास्टिङ गरेर रिडि-रुद्रवेणी सडक खण्ड खुलाउने नेपाली सेनाको तयारी

बम ब्लास्टिङ गरेर रिडि-रुद्रवेणी सडक खण्ड खुलाउने नेपाली सेनाको तयारी

प्रकाशित मिति : 29 October, 2021
ढाडको समस्याबाट ग्रसित कमलालाई आर्थिक अभाव, सहयोगका लागि परिवारको अपिल

ढाडको समस्याबाट ग्रसित कमलालाई आर्थिक अभाव, सहयोगका लागि परिवारको अपिल

प्रकाशित मिति : 28 October, 2021
एमाले मर्भुङको वडा कमिटीको अध्यक्षमा सुरेश पौडेल !

मर्भुङमा वडा अध्यक्षको लागी ८ जनाले दावी गरेका थिए ।

प्रकाशित मिति : 26 October, 2021
एमाले अमरपुर वडा कमिटीको अध्यक्षमा सुजन गौतम चयन !

एमाले अमरपुर वडा कमिटीको अध्यक्षमा सुजन गौतम चयन !

प्रकाशित मिति : 24 October, 2021
धुर्कोट गाउँपालिकाले दियो (भोलि) मंगलबार सार्वजनिक विदा !

ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ ।

प्रकाशित मिति : 19 October, 2021
गुल्मीमा छोराद्वारा बाबुमाथि खुकुरी प्रहार !

खुकुरी प्रहारपछि फरार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्रराईले बताए ।

प्रकाशित मिति : 19 October, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता