स्थानीय समाचार
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,सकृय संक्रमितको संख्या ३ सय ३६ पुग्यो !

यो संगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ३६ पुगेको छ।

प्रकाशित मिति : 11 September, 2021
दुर्घटना न्यूनिकरणको लागी तम्घासमा राखियो सचेतना बोर्ड

दुर्घटना न्यूनिकरण गर्न थप सचेतना मुलक कार्यक्रमलाई सक्रियताका साथ अगाडी बढाइने जिल्ला ट्रार्फिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति : 11 September, 2021
गुल्मीदबार गाउँपालिकाले लागु गर्यो कक्षा १ देखी ३ सम्म स्थानीय पाठ्यक्रम

यसरी स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरुमा लागु गर्दा विद्यार्थीहरुले पालिकाको बारेमा बिस्तृत रुपमा जान्ने मौका समेत प्रदान हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 11 September, 2021
गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै सर्तक रहन गूल्मी प्रशासनको अनुरोध

जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : 10 September, 2021
गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त

प्रकाशित मिति : 5 September, 2021
रुरुक्षेत्र गाउँंपालिकामा भौतिक उपस्थितिमै पठनपाठन सुरु गरिने

गाउँ शिक्षा समिती र लिडर विद्यालयका प्रधानाध्यापकको संयुक्त पहलमा गरिएको निर्णयबाट भदौ २० गते आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति : 2 September, 2021
मालिका गाउँपालिका द्वारा ५०% अनुदानमा कृषि औजार वितरण !

मंगलबार गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापा द्वारा १० वटा हाते ट्याक्टर र २१ वटा मिल वितरण गरिएको छ ।

प्रकाशित मिति : 1 September, 2021
गुल्मी अपडेट : लगातारको वर्षात्ले जिल्लाका विभिन्न ठाँउका गोठ भत्किदा पशुचौपाय मरे !

कुन ठाँउमा के क्षेती भयो ?

प्रकाशित मिति : 29 August, 2021
धुर्कोटमा भेटिएको घाईते चितुवाको उद्धार !

अहिले चितुवालाई जिल्ला बन कार्यालय गुल्मीको उपचार केन्द्रमा राखी उपचार सुरु गरिएको सुचना अधिकारी राम बहादुर घलानले बताए ।

प्रकाशित मिति : 28 August, 2021
रिडी-रुद्रवेणी सडक सुचारु !

रिडी रुद्रावेणी सडक जिल्लाको व्यस्त सडक मानिन्छ ।

प्रकाशित मिति : 28 August, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता