स्थानीय समाचार
मालिका उत्पादनमा आधारित अनुदान वितरण सुरु, अर्जे र अर्खबाङमा बाडियो झण्डै १४ लाख

गएको आर्थीक वर्ष १२६ जना किसानले १६ लाख अनुदान पाएका थिए भने , यो वर्ष २०० किसानले ३० लाख रकम अनुदान पाउदै छन् ।

प्रकाशित मिति : 6 October, 2021
अर्घाखाँचीमा घरको छतबाट खसेर ९२ वर्षिय वृद्धको मृत्यु !

घटना बारे थप अनुसन्धान समेत भैरहेको अर्घाखाँची प्रहरीले बताइएको छ ।

प्रकाशित मिति : 6 October, 2021
धुर्कोटमा उपहार समुहलाई १४ वटा बीउ पाठी उपहार प्रदान

धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीको प्रमुख आतिथ्यतामा १४ वटा बिउ पाठी उपहार प्रदान गरिएको हो।

प्रकाशित मिति : 4 October, 2021
तरुण दल गुल्मीका अध्यक्ष भलामी द्धारा रेसुंगा नगर सभापतिमा उम्मेदारीको घोषणा

म सकभर सर्वसहमतले जानु पर्छ भन्नेमा छु ,यदि चुनावै भएपनि म पछि हट्दीन भलामीले भने ।

प्रकाशित मिति : 4 October, 2021
नेपाली काँग्रेस धुर्कोट गाउँपालिकाको १४ औं महाधिवेशनको तयारी बैठक सम्पन्न

नेपाली काँग्रेस धुर्कोट गाउँपालिकाको १४ औ महाधिवेशनको तयारी बैठक सम्पन्न भएको छ ।

प्रकाशित मिति : 4 October, 2021
गुल्मीदरबार गाउँपालिका द्धारा ज्येष्ठ नागरिक सम्मानित

आफ्नो घर आगनमै आएर स्थानीय सरकारले सम्मान गर्दा ज्येष्ठ नागरीक पनि हर्षीत भएका छन् ।

प्रकाशित मिति : 1 October, 2021
धुर्कोटमा बजार अनुगमन, २७ हजार बराबरको अखाद्य बस्तु नष्ट

बजार अनुगमनको क्रममा ८१ हजार १४० रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको छ ।

प्रकाशित मिति : 30 September, 2021
बेपत्ता भएको १६ दिन पछि गुल्मीका एक पुरुष मृत फेला !

शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए।

प्रकाशित मिति : 30 September, 2021
उज्यालो कृषक समुह मालिका-८ मरभुङ्ग द्धारा सामाजिक लेखापरीक्षण

एक सय १२ रोपनी जग्गामा त्यहाँका १२ किसानले सामुहिक रुपमा कृषी खेती गर्दे आएको स्थानीय पिताम्वर घिमिरेले बताए ।

प्रकाशित मिति : 24 September, 2021
किसानलाई अनुदानमा उन्नत जातका भैंसी र दुध प्रर्वद्धनको लागी डेरी !

किसानलाई उन्नत जातका भैंसीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने किसान स्यंम आफैले भैंसी खरिद गरी ल्याएका थिए ।

प्रकाशित मिति : 16 September, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता