स्थानीय समाचार
मुसिकोट नगरपालिकामा तरुण दल र युवा संघले लगाए ताला !

नेपाल तरुण दल मुसिकोट नगर कार्यसमिति सभापति भिम पाण्डेले आफुहरुले राखेका ६ बुँदे माग कार्यान्वयन नभएसम्म तालाबन्दी यथावत राख्ने बताउनुभयो ।

प्रकाशित मिति : 11 October, 2023
धुर्कोटमा असोज २८ देखि कात्तिक ५ गते सम्म महोत्सव हुने

धुर्कोटको जैसिथोक कालापोखरामामा महोत्सव सन्चालन गर्न लागीएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 9 October, 2023
रुरुक्षेत्रको प्रतिक (लोगो) चिन्ह बनाउन गाउँपालिकाले गर्यो आह्वान

प्रतिक चिन्ह (लोगो) आजको १५ दिन भित्र गाउँपालिकाको मेल आइडी तथा खामबन्दी गरेर पठाउन सकिने छ ।

प्रकाशित मिति : 8 October, 2023
मालिका गाउँपालिकाका योजना शाखा प्रमुख जिसीको बिदाई !

त्यस्तै आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट कर्मचारी घोषित भएका जिसीलाई गाउँपालिकाले नगद १५ हजार सहित सम्मान समेत गरेको सूचना अधिकृत जगत पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : 2 October, 2023
चौथो पुल्चोक कप: रिर्डसको पोल्टामा

असोज १३ गुल्मी । चौथो पुल्चोक कप २०८० को उपाधि रिर्डस पब्लिक हाई स्कुलले उचालेको छ । शनिबार भएको फाईनल खेलमा महेन्द्र माध्यमिक विद्यालयलाई ४-० को फराकिलो गोल अन्तरले हराउदैं

प्रकाशित मिति : 30 September, 2023
कात्तिक १५ देखि २५ गते सम्म पहिलो गुल्मी महोत्सव हुँदै,६० करोडको कारोबार हुने अपेक्षा

गुल्मी जिल्लाको कृषि ,उद्योग र पर्यटनलाई बढावा दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति : 30 September, 2023
पुल्चोक कप: तीन पटकको विजेता सिद्धबाबा मावीलाई पेनाल्टी सुट आउटमा हराउदै रिडर्स फाइनलमा !

रिडर्सले अब उपाधीको लागि महेन्द्र मावी संग खेल्ने छ ।

प्रकाशित मिति : 29 September, 2023
पुल्चोक कप: अर्जुनलाई पेनाल्टी सुट आउटमा ६-५ ले स्तब्ध पार्दै महेन्द्र फाइनलमा प्रवेश !

आजै हुने दोस्रो सेमिफाइनलमा तीन पटकको विजेता सिद्धबाबा मावी र रिर्डस पब्लिक हाइ स्कुल बिच खेल हुनेछ ।

प्रकाशित मिति : 29 September, 2023
गुल्मीमा रेबिज बिरुद्धको सप्ताह व्यापी अभियान सम्पन्न

रेबिज बिरुद्धको खोप लगाउन हरेक महिना एक सय १५ जना भन्दा धेरै बिरामी अस्पताल आउने गरेका छन् ।

प्रकाशित मिति : 29 September, 2023
गुल्मी,पुल्चोक कप: अर्जुन,महेन्द्र,सिद्धबाबा र रिर्डस सेमिफाइनल प्रवेश !

उसको लागि आकृती पुनले ह्याटि्रक गरिन ।

प्रकाशित मिति : 28 September, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता