समाचार
जैसिथोकमा एमालेका अधिकाशं नेता समाजवादीमा !

गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छिन् ।

प्रकाशित मिति : 1 November, 2022
वृद्धवृद्वाहरुको रामकुमारीलाई आर्शिवाद–‘अब तिमी छोरीले पनि जित्नु पर्छ ’

सोही गाउँका ८५ बर्षीय पोमराज खराल , ६८ बर्षीय गणेश खनाल लगायतका बृद्ध बृद्धाहरुले पनि नेतृ झाँक्रीलाई आर्शिवाद दिईरहेका थिए ।

प्रकाशित मिति : 31 October, 2022
जनतालाई ढाटेर चुनाव जित्ने दिन गए: नेतृ झाँक्री

त्यस्तै बसाइँसराइ रोक्न,जनताको जिवन सहज र सरल बनाउनको लागि पहिला सञ्चालनमा आएका तर विविध कारणले अहिले सेवा बन्द भएका विभिन्न सेवामुलक संघ संस्थालाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरिन

प्रकाशित मिति : 31 October, 2022
तम्घास्थान युवा क्लबकाे उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

कार्यक्रमकाे सञ्चालन क्लबका सचिव धुर्ब आचार्यले गर्नु भएको थियाे।

प्रकाशित मिति : 31 October, 2022
गुल्मीमा जीप दुर्घटना हुदाँ ६ जना घाइते !

जीपमा १३ यात्रु सवार रहेका थिए ।

प्रकाशित मिति : 30 October, 2022
मलाई एक पटक विश्वास गर्नुस : नेतृ झाँक्री

लोकतन्त्रमा कसैको धाक ,धम्की र प्रलोभनमा नपरी बोल्न पाउने अधिकार रहेको समेत उनले उल्लेख गरिन ।

प्रकाशित मिति : 30 October, 2022
आगामी निर्वाचनले जनताको भाग्य र भविष्यको फैसला गर्ने छ : नेता श्रेष्ठ

साथै जनताले एक पटक मतदान गरेर जिताउन अपिल गर्दै उनले जनताको चाहना अनुसार काम गर्न नसके अर्को पटक मत माग्न नआउने ठकुवा समेत श्रेष्ठले गरे ।

प्रकाशित मिति : 29 October, 2022
भलिबल बाट गुल्मीलाई चिनाउन सकिन्छ : नेतृ झाँक्री

गुल्मीलाई भलिबल खेल बाट चिनाउन सकिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने झाँक्रीले बताईन ।

प्रकाशित मिति : 25 October, 2022
ए । गुल्मेली छोरी रामकुमारी टुरिस्ट पो ! अनि उहाँहरु को नि ?

९ बर्षको स्कुले जिवन देखि निरन्तर राजनैतिक संघर्ष गर्दै २०६२÷०६३ को जनआन्दोलनले उचाईमा पुराएकी साहसी गुल्मेली छोरीको नाम हो रामकुमारी झाँक्री ।

प्रकाशित मिति : 25 October, 2022
एमालेमा अहिले उल्टो छः धनेन्द्र कार्की

विद्युत सुविधा पनि जनताले निशुल्क पाउनु पर्छ भन्ने हाम्रो मान्यता छ ।

प्रकाशित मिति : 24 October, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता