समाचार
एमाले गुल्मीद्धारा गाउँकमिटिका उप–सचिवलाई कारवाही

एमाले जिल्ला कमिटी गुल्मीले पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन असहयोग गर्ने नेतृत्व तहका केहि नेतालाई कारवाही गर्ने योजना बनाएको श्रोतले बताएको छ ।

प्रकाशित मिति : 1 December, 2022
गाउँपालिकाको बदनाम गर्न खोज्ने ,महालेखाका कर्मचारीलाई कारबाही गर्न ,अध्यक्ष पोख्रेलको माग

गुल्मीको धुर्काेट गाउँपालिकाका प्रमुख भुपाल पाेखरेलले महालेखा परीक्षकका कृष्ण रेग्मीबिरूद्व उजुरी दिएका हुन् ।

प्रकाशित मिति : 29 November, 2022
मुसिकोट माविका १२८ जना विद्यार्थीलाई टोपी वितरण

त्यस्तै भुतपुर्व विद्यार्थी शैक्षिक मञ्चलाई सहयोग गर्ने शिक्षकहरुलाई सम्मान समेत गरिएको छ ।

प्रकाशित मिति : 29 November, 2022
घमिरका ३० जना जेहेन्दार विद्यार्थीलाई नि :शुल्क झोला वितरण !

साथै विद्यालयलाई झोला प्रदान गर्ने सलिना राई र पहल गर्ने सुमन पन्थीलाई समेत उनले धन्यवाद दिए ।

प्रकाशित मिति : 26 November, 2022
गुल्मी–२ मा एमाले कार्यकर्ताद्वारा काङ्ग्रेसका कार्यकर्ता कुटिए !

प्रजिअ पौड्यालले भने प्रशासनलाई भर्खरै उजुरी परेको र आफुले संलग्नलाई पक्राउ गर्ने निदेर्शन दिएको बताए ।

प्रकाशित मिति : 19 November, 2022
गुल्मीमा ७४ वर्षीया वृद्वा आफ्नै घरमा मृत फेला, घटना रहस्यमय !

शव पोस्टम पार्टमको लागि सदरमुकाम तम्घास ल्याईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 15 November, 2022
गुल्मीमा निर्वाचनको लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने !

२ निर्वाचन क्षेत्र रहेको गुल्मीमा दुई सय ७८ वटा मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति : 15 November, 2022
ओडारमा बसेका परिवारलाई समाजसेवी थापाले बनाईदिनुभयो एकल खर्चमा घर

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासघं गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति : 12 November, 2022
गोकर्ण विष्टको कानमै गएर हाम्रो उम्मेदवार रामकुमारी हो भन्ने दिन आयो: नेता पहराई !

काङ्ग्रेस ,माओवादी , समाजवादी र जनमोर्चाको संघमा साझा उम्मेदवार रामकुमारी झाँक्री र प्रदेशमा बुद्धि जिसी रहेको उनले प्रष्ट समेत पारे ।

प्रकाशित मिति : 11 November, 2022
अर्जै र घमिर खोलामा कल्भट राखेपछि यात्रा गर्न सहज !

साथै गाउँपालिकाले पुल निर्माणको लागि पहल गर्नु पर्ने उनले सुझाव समेत  दिएका छन् ।

प्रकाशित मिति : 10 November, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता