प्रविधि
तम्घास सिमलटारी सडक खण्डको अर्जै खोलामा पक्की पुल बन्दै !

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तम्घास सिमलटारी सडक खण्डको अर्जै खोलामा पक्की पुलको निर्माण कार्य सुरु गरिएको छ

प्रकाशित मिति : 22 April, 2022
इस्मा गाउँपालिकाका कर्मचारीलाई सफ्टवेयर सम्बन्धि प्रशिक्षण प्रदान

इस्मा गाउँपालिकाको आयोजना तथा सिल्लिकन सफ्ट आईटी कन्सन्टेण्टको सहकार्यमा इस्मा गाउँपालिका सबै वडाका

प्रकाशित मिति : 11 April, 2022
रुरुक्षेत्र गाउँपालिकामा सीप विकास तालिमको शुभारम्भ 

कार्यक्रमका अध्यक्ष तथा नार्डेक नेपालका कार्यकारी निर्देशक  रेशम कुँवरले सीप विकासमा थुप्रै लगानी भएकाेले आत्मनिर्भर बन्न टेवा पुग्ने बताउँदै सीप सिक्ने अनि छाड्ने गर्न नहुने बताए ।

प्रकाशित मिति : 22 April, 2021
बागलुङको बडिगाड जलजलामा पहिलो पटक केन्द्रिय विद्युत बल्यो ,स्थानिय हर्षीत

लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन ।

प्रकाशित मिति : 31 January, 2021
तल्लो अरूण निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बोर्ड बैठक बसेको थियो।

प्रकाशित मिति : 31 January, 2021
सामुदायिक रेडियो पुष्पाञ्जली वामीको चौँथो साधारण सभा सम्पन्न ः अध्यक्षमा दिनेश खाति चयन

मुसिकोट नगरपालिकामा रेडियो जस्तै अन्य संस्थागत विकासले विकासको आयाम थपिएको उहाँको भनाई थियो । रेडियोका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तैयार रहेको सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : 17 January, 2021
मुसिकोटमा असौज मसान्तसम्म केन्द्रीय प्रशारण लाइनको विधुत बोल्ने

सामुदायिक रेडियो स्काई र पुष्पाञ्जलीबाट प्रशारण हुने कार्यक्रम साझा बहसमा बोल्दै नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले यस्तो बताउनुभएको हो ।

प्रकाशित मिति : 29 September, 2020
असारभित्रै रेल सञ्चालनमा ल्याइने

रेल विभागले चैत वा वैशाखमा नै रेल ल्याउन सकिने र कुनै कारणले रोकिए पनि असारभित्र सञ्चालन भइसक्ने जनाएको छ ।

प्रकाशित मिति : 26 February, 2020
गलकोटमा भोली देखि हुने कार्यशालालाई लक्षित गरि फोरजी सेवा सञ्चालन

फोर जी सेवा सुरु भएपछि गलकोटमा फागुन ५ गते देखि २१ गतेसम्म सञ्चालन हुन गईरहेको अन्तराष्ट्रिय मुर्तिकला कार्याशालामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ ।

प्रकाशित मिति : 16 February, 2020
आज विश्व रेडियो दिवस

यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ ।

प्रकाशित मिति : 13 February, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता