मुसिकोट नगरपालिकामा रेडियो जस्तै अन्य संस्थागत विकासले विकासको आयाम थपिएको उहाँको भनाई थियो । रेडियोका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तैयार रहेको सापकोटाले बताउनुभयो ।
प्रकाशित मिति : 17 January, 2021सामुदायिक रेडियो स्काई र पुष्पाञ्जलीबाट प्रशारण हुने कार्यक्रम साझा बहसमा बोल्दै नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले यस्तो बताउनुभएको हो ।
प्रकाशित मिति : 29 September, 2020रेल विभागले चैत वा वैशाखमा नै रेल ल्याउन सकिने र कुनै कारणले रोकिए पनि असारभित्र सञ्चालन भइसक्ने जनाएको छ ।
प्रकाशित मिति : 26 February, 2020फोर जी सेवा सुरु भएपछि गलकोटमा फागुन ५ गते देखि २१ गतेसम्म सञ्चालन हुन गईरहेको अन्तराष्ट्रिय मुर्तिकला कार्याशालामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ ।
प्रकाशित मिति : 16 February, 2020यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ ।
प्रकाशित मिति : 13 February, 2020विगत १५ बर्षदेखि विद्युत उपयोग गरेता पनि एउटै घरबाट विद्युतको सव मिटर बनाएर बाल्नु पर्ने बाध्यता
प्रकाशित मिति : 8 February, 2020मालिका माध्यमिक विद्यालयलाई स्मार्ट तथा प्राविधिक मैत्री बनाउने उद्देश्यले महायज्ञको आयोजना गरेसँगै यहाँका समाजसेवी तथा शिक्षा प्रेमीहरुमा खुसी छाएको छ ।
प्रकाशित मिति : 9 September, 2019नेपाल टेलिकम दूरसञ्चार कार्यालय जिल्ला
प्रकाशित मिति : 24 August, 2019टोप बहादुर रायमाझीले समयमै निर्माण पुरा हुने र छिटै विमानस्थलबाट विमान उड्ने बताउनु भएको छ ।
प्रकाशित मिति : 8 August, 2019न्युरोड आसपास क्षेत्रमा व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिने उद्देश्यले ‘स्मार्ट पार्किङ’ आइतबारदेखि शुरु गरिएको छ । तीन महीनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रलीका अनुसार पहिलो
प्रकाशित मिति : 1 August, 2019