क्यान्सर पीडित महिलाको जीवन रक्षाको अपिल



गुल्मी । असार १०

गुल्मीको सत्यवती गाउँपालिकामा गत ८ वर्षदेखि ब्लड क्यान्सर पीडित एक महिलाको आफन्तजनले जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरेका छ्न ।
सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक निवासी दल बहादुर बिश्वकर्माकी श्रीमती यमुना विश्वकर्मा विगत ८ वर्षदेखि ब्लड क्यान्सरबाट पिडित भएको र उपचारका लागि घरको आर्थिक अवस्था कम्जोर भएकोले सबै सङँ सहयोगको अपिल गर्नु परेको परिवारजनले बताएका छन् ।

भारत हुँदै हाल वि.पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको छ । आर्थिक अवस्था कमजोर र हाल उपचार गर्दागर्दै उपचार खर्च नै नभएकोले सम्पूर्ण मनकारीहरुलाई उनको जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । उनका श्रीमान दल बहादुर बि.कको यस्तो अपिल रहेको छ । उनले सहयोग गर्न चाहानु हुने महानुभावहरुका लागि निम्न फोन र खाता नम्बरहरु उपलब्ध गराएका छन् ।

९८४०९५२९२३र९८१००६२३६१
दल बहादुर बि.क.का खाता नं. दुबै
कुमारी बैंक ०४५०१३८२३०९००००१ एसबिआइ बैंक २१०१५२४१४०१२४२

स्रोत ग्लोबल आवाज

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता