हिन्दी सिनेमाकी हट एण्ड ग्याल्यमरस अभिनेत्री तमन्ना (फोटो फिचर)



हिन्दी सिनेमाकी चर्चित अभिनेत्री हुन्- तमन्ना भाटिया । उनलाई बलिउडमा ‘टैमी और मिल्क ब्यूटी’ उपनामले पनि चिनिन्छ । उनले चलचित्र ‘चाँद सा रोशन चेहरा’ (२००५) बाट बलिउडमा डेब्यु गरेकी थिइन् भने उनले अभिनय गरेका चलचित्र आयन (२००९ ), पैय्या (२०१०), सुरा (२०१०), सिरथै (२०११), वीरम अनि तेलगु फिल्ममा १०० % लव (२०११), और राचा (२०१२), थडका (२०१३) सम्म आइ पुग्दा बक्सअफिसमा दमदार कलेक्सन गरेको थिइन् ।

२०१५ मा साउथका सुपरस्टार प्रभाससँग चलचित्र ‘बाहुबली’ मा उनी अवंतिकाको भूमिकामा देखिएकी थिइन् । यस चलचित्रले उनको चर्चा अझै चुलीमा पुर्यायो ।

उनी सुन्दरता, अभिनयसंगै एक्सन र कमेडी सबै कुरामा भरिपूर्ण अभिनेत्री हुन् । उनको सुन्दरतामा विश्वभरका लाखौँ युवाहरू लठ्ठ हुने गरेका छन् । उनी बेला-बेला सामाजिक सञ्जाल र विश्वभरका मिडियामा भाइरल भइरहेकी हुन्छिन् । कहिले अवंतिकाको नामले, कहिले ‘टैमी और मिल्क ब्यूटी’को उपनामबाट, कहिले उनको सुन्दरता र गेट अपबाट त कहिले विराट कोहली (क्रिकेटर) सँगको अफेयरका कारण भाइरल भइरहेकी हुन्छिन् ।

हेर्नुहोस्  नायिका तमन्नाको फोटो फिचर:

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता