गुल्मीमा बाटो खन्ने क्रमममा स्काभेटर पल्टियो !



अनिल खत्री १३ असोज, गुल्मी ।

गुल्मीमा बाटो खन्ने क्रमममा सोमबार स्काभेटर पल्टिएको छ । इस्मा गाउँपालिका ४ कोटकोटेरीमा बाटो खन्ने क्रममा बा.२ ख ५५५४ नम्बरको स्काभेटर सडकदेखि १ सय मिटर तल खसेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

श्रीकृष्ण कन्स्ट्रक्सनले इस्मा गाउँपालिका मैदानबाट कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटो बनाइ रहेको छ । स्काभेटरका चालक फर्सुराम पाण्डे भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता