सबेरै उठ्न किन कठिनाइ हुन्छ ? यस्ता छन् कारण



बेलुका समयमै सुत्ने र बिहान चाडै उठ्नु एक स्वस्थ व्यक्तिको पहिचान हो l तर तपाईँ बेलुका चाडै सुत्नु हुन्छ र बिहान ढिला उठ्नु वा सबेरै उठ्न कठिनाइ हुन्छ भने ख्याल गर्नुहोस् तपाईँ यी रोगको समस्यामा हुनु हुन्छ !

  • यदि तपाईँ ढिला उठ्नु हुन्छ भने थाहा पाउनुहोस् तपाइको पाचन प्रणाली खराब हुनका साथै पेट सम्बन्धी पनि रोग छ l
  • जुन व्यक्ति बेलुका सबेरै सुत्छ तर बिहान भने ढिला उठ्छ, त्यस्ता व्यक्तिको दिमागमा निराशा बढी हुने गर्दछ l
  • अबेरसम्म सुतेर पनि जुन व्यक्तिलाई निन्द्रा पुग्दैन् त्यस्ता व्यक्ति स्लिप एपनियाको सिकार हुन् सक्छन् l
  • यदि तपाईँ दिउसोको समयमा पनि सुत्नु हुन्छ भने तपाइ मोटोपनाको सिकार हुन् सक्नु हुन्छ l उक्त कारण दिउसो सुत्ने बानीलाई त्यागी हाल्नुहोस् l

सल्लेरी खबर बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता