पिङमा बेरिएर गुल्मीमा बालिकाको ज्यान गयो



 

साउन १८, गुल्मी ।

पिङ मा बेरिएर गुल्मीमा एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको चन्द्रकोट गाउँ पालिका वाड नम्बर दुई भिरखानी कि आठ वर्षिया सन्ध्या परियार रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । चुन्नीको पिङ घाटिमा बेरिएर घाईते भएको र उपचारको क्रममा बालिकाको ज्यान गएको बताईएको छ । अहिले शब लाई पोस्ट मार्टम को लागि गुल्मी अस्पताल तम्घास ल्याईदै छ ।

डि.बी खड्का

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता