घरमा मनिप्लान्ट लगाउनुका फाईदाहरु जान्नुहोस् के – के हुन् ?



मनिप्लान्ट घर भित्र रोपिने एक लहरे वनस्पति हो । जसले हाम्रो घरको शोभा नै बढाई दिन्छ । भनिन्छ घरभित्र मनी प्लान्ट लगाउनाले घरमा धन आर्जन हुनुको साथै हरियो बोटबिरुवाले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्दछ । तर यति मात्र नभई यसका धेरै अन्य धेरै फाईदाहरु छन् । मनिप्लान्ट लगाउनुका फाईदाहरु जान्नुहोस् के – के हुन् ?

१. मनी प्लान्ट लगाउनले धन आर्जन हुन्छ जसले गर्दा आर्थिक स्थिति बलियो बनाउनको लागि घर भित्र मनी प्लान्ट लगाउनु पर्दछ ।

२. घर भित्र मनी प्लान्ट लगाउँदा मस्तिष्क शान्त बनाउनुको साथै नकारात्मक विचारबाट मुक्ति मिल्दछ ।

३. मनी प्लान्टले हावामा पाइने वोलाटाइल आर्गेनिक कम्पाउण्डलाई हावासँग फिल्टर गर्ने हुँदा निन्द्राको समस्या भएकाहरुले मनी प्लान्ट लगाउनाले यस्ता समस्याबाट मुक्ति मिल्दछ ।

४. मनी प्लान्टलाई ‘लक्की प्लान्ट’ पनि मानिन्छ । किन भने घरमा कसैको विवाहमा ढिलो भइरहेको छ भने घरको दक्षिण पूर्व दिशामा मनी प्लान्ट लगाउनाले विवाह चाँडै हुने विश्वास गरिन्छ ।

५. यदि विवाहित जोडीले  घर भित्र मनी प्लान्ट लगाउनाले पति पत्नी बिचको सम्बन्ध राम्रो हुन्छ भन्ने मान्यता रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता