ग्लोबल बैंक तम्घास द्वारा रेसुङ्गामा सरसफाइ !



डि.बि खड्का
ग्लोबल आई एमि बैंक तम्घास शाखाले उदाहरणीय कार्य गरेको छ । उसले शनिबार पवित्र तपोभुमि तथा धार्मिक स्थल रेसुङ्गको सरसफाइ गरेको हो । तम्घास शाखाका प्रबन्धक योगेन्द्र रायमाझीको नेतुत्वको १४ सदस्यीय टोलि शनिबार दिनै भरी सरसफाइ गरेको हो । रेसुङ्ग दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहोर फालेको र जथाभावी फोहोर गर्न हुन्न भन्ने सन्देश दिनको लागि सरसफाइ गरिएको  ग्लोबल बैंकलेले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता