आमा समुह द्धारा दुर्घटनमा घाईते भएका विक लाई आर्थीक सहयोग



डिबि खड्का फागुन ३ ।
गुल्मीको रेसुंगामा रहेको एक महिला समुहले निकै उत्कृष्ट तथा उदाहरणीय कार्य गरेको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर आठ स्थीत मुल समिति आमा समुहले एक पीडीत व्याक्ती लाई आर्थीक सहयोग गरेको हो ।

गत साउन २४ गते जिप दुर्घटनामा परी गम्भीर घाईते भएका ३७ वर्षीय दिपक विक लाई सत्र हजार पाँच सय ३५ रुपैयाँ सहयोग गरको मुल समिति आमा समुहकी सचिव कमला भलामीले बताईन ।
अहिले सम्म उपचारको लागी दश लाख खर्च भैइसकेको र परिवारको आर्थीक अवस्था कम्जोर हुदाँ केही राहत होस भनेर सहयोग प्रदान गरेको आमा समुहको भनाई रहेको छ ।

यता पीडित परिवारले आमा समुह प्रती आभार प्रकट गदै धन्यवाद व्यक्त गरेका छन् । भने सबै माझ सहयोगको अपील समेत गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता