मुसीकोटमा माइती जान लागेका श्रीमान श्रीमतीको भीरबाट लडेर मृत्यु



२ पुस, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं १ बाँगेस्थित खिख्रा सामुदायिक वनको भीरबाट लडेर २ जनाको ज्यान गएको हो ।

भीरबाट लडेर गम्भीर घाईते भएका वडा न १ सिम्लेका मनु सार्की र उनी श्रीमती ज्ञानु परीयारको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य गुल्मीले जानकारी दिएको छ । माईती जाने क्रममा लडेर उनीहरु घाईते भएका थिए । अहिले उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता