मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई पितृशोक !



माघ २७ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई पृतिशोक परेको छ ।
अध्यक्ष अर्यालका पिता डिलराम अर्यालको आज आफ्नै निवास मालिका गाउँपालिका -५ छापहिलेमा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
लामो समय सम्म समाज सेवाको काम संगै सामाजिक रुपान्तरणमा अग्रणी भुमिका निर्वाह गरेका अर्यालको आफ्नै निवासमा निधन भएको हो ।
उनको निधन प्रति मालिका गाउँपालिकाले दु:ख व्यक्त गरेको छ । उपाध्यक्ष उपेन्द्र अर्यालले दु:ख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा मृतक आत्माको चिरशान्तीको कामना गर्दै परिवारजन प्रती समवेदना प्रकट गरेका छन् ।

माघ २७ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई  पितृशोक परेको छ ।
अध्यक्ष अर्यालका पिता डिलराम अर्यालको आज आफ्नै निवास मालिका गाउँपालिका -५ छापहिलेमा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
लामो समय सम्म समाज सेवाको काम संगै सामाजिक रुपान्तरणमा अग्रणी भुमिका निर्वाह गरेका अर्यालको आफ्नै निवासमा निधन भएको हो ।
उनको निधन प्रति मालिका गाउँपालिकाले दु:ख व्यक्त गरेको छ । उपाध्यक्ष उपेन्द्र अर्यालले दु:ख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा मृतक आत्माको चिरशान्तीको कामना गर्दै परिवारजन प्रती समवेदना प्रकट गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता