बालेन शाहको विजयमा, गुल्मीमा विजय उत्सव !



सूर्य सुनार -गुल्मी ।

स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन पछि उनका समर्थकहरुले गुल्मीमा विजय उत्सव मनाएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा युवाहरुको उपस्थितमा बालेन शाहको विजयको उत्सव मनाएका हुन् ।

२०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा देशका कहलियका प्रमुख राजनितिक दलहरुलाई भारी मतका साथ गौरवमय विजय हासिल गरेका थिए । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन शाह, धरान उपमहानगरपालिका बाट हर्क साम्पाङ्ग राई धनगढी उपमहानगरपालिका बाट गोपाल हमाल, लगायत अन्य स्थानबाट निर्वाचित भएका सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरुको विजय प्रति विजय उत्सव मनाएका हुन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता