प्रेम सम्बन्धलाई कसरी टिकाईराख्ने ? यस्ता छन् उपाय
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2019/08/dddd.jpg?fit=1366%2C768&ssl=1)
प्रेम सम्बन्ध वा विवाहित जीवन खुसी र सुखी बनाउन रु यदि चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपाय हरू जसले गर्दा तपाइको सम्बन्ध सधैँ खुसी र सुखी हुने गर्छ ।
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2019/08/dddd-300x169.jpg?resize=300%2C169&ssl=1)
आफ्नो पार्टनरसँग बिहानीको सुरुवात मिठो चुम्बन र मायाका दुई शब्दका साथ गर्नुहोस् । यसले तपाईँ र तपाइको पार्टनरको दिन खुसीले बित्नेछ ।
कहिले काहीँ आफ्नो प्रेमलाई कलात्मक तरिकाले दर्साउनुहोस् िजसले गर्दा तपाइको पार्टनर सजिलैसँग तपाइको मायामा डुब्नेछ ।
तपाइको पार्टनरलाई मिठो लाग्ने खानेकुरा बनाउनका साथ साथै पार्टनरलाई मन पर्ने पहिरन लगाउनुहोस् िजस कारण तपाइको प्रेम कायम नै रहनेछ ।
एक अर्काको साथ बढी समय बिताउने गर्नुपर्छ ित्यसो गर्नाले एक अर्कालाई सजिलै बुझ्न सकिनेछ ।
आफ्नो पार्टनरलाई मन पर्ने उपहार दिनुहोस् िजसले गर्दा तपाइको पार्टनरको मनमा तपाइको लागी अझै प्रेम बढ्दै जाने गर्दछ र तपाईहरू बिचको सम्बन्ध कायम नै रहनेछ ।
आफ्नो पार्टनरसँग झुक्किएर पनि रिसाएर वा झर्केर नबोल्नुहोस् ियसरी बोल्दा तपाईहरू बिचको प्रेम घट्दै जाने गर्छ यसको बदलामा आफ्नो पार्टनरलाई मायालु नजरले हेर्ने बानी गर्नुहोस् ।
सल्लेरी खवर बाटा
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।