नेयमार समर्थक द्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग !

साउन ३१
ब्राजिलियन फुटवलर स्टार नेमार स्यांन्टोस जुनियरका नेपाली समर्थकले मिर्गौला पीडित लाई आर्थिक सहयोग प्रदान गरेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँ पालिका घर भई हाल पाटन अस्पताल भक्तपुरमा मिर्गौलाको उपचार गराई रहेका सन्दीप अधिकारीलाई पाँच हजार आर्थिक सहयोग प्रदान गरेको बताइएको छ ।

अधिकारीको पारिवारिक अवस्था कम्जोर रहेका कारण देश का विभिन्न ठाउँमा रहेका नेयमार समर्थकहरूले रकम सड्कलन गरेका थिए ।
साथै सबै नेपाली दाजु भाइ तथा दिदीबहिनी हरूलाई सहयोग गर्न नेयमार समर्थकले अपिल समेत गरेका छन् ।
साथै सबै नेपाली दाजु भाइ तथा दिदीबहिनी हरूलाई सहयोग गर्न नेयमार समर्थकले अपिल समेत गरेका छन् ।