नेकपा (एकीकृत समाजवादी) गुल्मीले पायो पुर्णता



कात्तीक- २ गुल्मी ।

नेकपा (एकीकृत समाजवादी) गुल्मीले पूर्णता पाएको छ ।

सोमबार तम्घासमा आयोजित पार्टीको प्रथम जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा चन्द्र सुनार र झवि पाण्डेय रहेका छन् ।

त्यस्तै सचिवमा रोहित कँडेल, उपसचिवमा निर्मला भट्टराई र राजेन्द्र सुनारसहित ८१ सदस्य रहेको समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिव सुवेदीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता