आफू गर्भवती भएको कसरी थाहा पाउने यस्ता छन् लक्ष्यण



अहिलेको संसार प्रविधीहरूले घेरिएको छ िजहाँ कुनै पनि कुरा पत्ता लगाउन बस केही क्षणको मात्र आवश्यक पर्ने गर्दछ िउक्त कारण आफू गर्भवती छ वा छैन भन्ने कुरा पत्ता लगाउनु पनि कुनै गाह्रो विषय होइन िगर्भवती भएको वा नभएको थाहा पाउन प्रेग्नेन्सी टेस्ट किट हुन्छ जसलाई अस्पताल वा औषधी पसलमा सजिलै खरिद गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने प्रविधाहरु सर्वसुलभ हुँदैनन् । त्यसैले यस्तो अवस्थामा थाहा पाउन सकिन्छ, आफू गर्भवती भएको वा नभएको भनेर ।

यदि तपाईँ गर्भवती हुनु हुन्छ भने रिङ्गगटा लाग्ने, दिक्क लाग्ने, मुड परिवर्तन भइरहने जस्ता प्रकियाहरु हुने गर्दछ
िवान्ता लाग्ने र केही खानेकुरा नखाँदा पनि गनाएको जस्तो हुन्छ भने थाहा पाउनुहोस् कि तपाईँ दुई जिउको हुनु हुन्छ
ियदि तपाईँ गर्भवती हुनु हुन्छ भने तपाइको स्तनको आकार पनि परिवर्तन हुँदै जाने गर्छ
िके तपाईँलाई बारम्बारता पिसाब लाग्ने गर्छ रु यदि लाग्ने गर्छ भने बुझ्नुहोस् तपाईँ गर्भवती हुनु हुन्छ

िसल्लेरी खवर बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता