banner
गुल्मीमा आगलागी रोकथामको लागि सशस्त्र प्रहरी द्वारा सचेतना कार्यक्रम सञ्चालन !

आगलागीको उच्च जोखिम रहेका जिल्लाका अन्य स्थानमा पनि आगलागी सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्ने सशस्त्र प्रहरी बल गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 10 May, 2023
रेसुङ्गा विमानस्थल बाट हप्ताको दुई पटक नियमित उडान हुने !

प्राधिकरणकाअनुसार शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान गर्नेछ।

प्रकाशित मिति : 10 May, 2023
इस्मामा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता सुरु,दुई सय बढि खेलाडी सहभागी

प्रतियोगीतामा बिजेताले २५ हजार, उपबिजेताले १५ र तृतिय हुनेले १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 6 May, 2023
गुल्मीको सत्यवतीमा लम्पी स्किन रोगको विरुद्ध भ्याक्सिन लगाउन सुरु !

भ्याक्सिन लगाउन सुरु गरे संगै किसानले पनि राहतको महसुस गरेका छन् ।

प्रकाशित मिति : 6 May, 2023
रुरुक्षेत्रको बोल्ड निर्णय,राज्यको सेवा सुविधा लिने सबैले सामुदायिक विद्यालयमा पढाउनु पर्ने !

शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि सो निर्णय गरिएको अध्यक्ष यदु ज्ञवालीले बताए ।

प्रकाशित मिति : 5 May, 2023
बुबाको सम्झनामा ,आफैले अध्यापन गराउने विद्यालयमा डेढ लाखको अक्षयकोष स्थापन

सोही विद्यालयमा अध्यापन गराउने शिक्षक युवराज अर्यालको परिवारले अक्षय कोष स्थापन गरेको विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : 5 May, 2023
गुल्मी अस्पतालमा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र

अस्पतालमा बिभिन्न सेवा सुबिधा सुधार र थपको माग गर्दै उपभोक्ता हित संरक्षण मंचले गुल्मीले गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रकाशित मिति : 4 May, 2023
गुल्मी मुसिकोटमा महिलाको हत्या गर्ने तीन जना कारागार चलान !

उनीहरुको बयान अनुसार हत्यामा संलग्न अझै एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 3 May, 2023
गुल्मीमा घाँस काट्ने क्रममा भिर बाट लडेर एक जना महिलाको मृत्यु !

शव भिरको खोचमा अडकिए पछि ईलाका प्रहरी कार्यालय रिडी ,जोहाङ खैरेनी र स्थानीयको सहयोगमा शव निकालिएको वडा अध्यक्ष तरामुले जानकारी दिए ।

प्रकाशित मिति : 27 April, 2023
धुर्कोटको वाग्लमा बृहत एकीकृत घुम्ती शिविर सम्पन्न ,घरदैलोमै सेवा पाउँदा स्थानीय खुसी !

धुर्कोट गाउँपालिकाले हरेक वर्ष वडाका विभिन्न ठाउँमा विभिन्न प्रकारका स्वास्थ्य शिविरको आयोजना गर्दै आएको र आगामी दिनमा पनि निरंतरता दिने उपाध्यक्ष सीता गिरीले प्रतिक्रिया दिइन ।

प्रकाशित मिति : 27 April, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता